विहिबार साँझ थप २४ जनामा कोरोना पुष्टि, कपिलवस्तुका मात्रै २३ जना
काठमाडौं । पछिल्लो समय नेपालमा तीब्र रुपमा कोरोना संक्रमितहरु बढिरहेका छन् । आज (विहीबार) साँझ मात्रै पनि थप २४ जनामा कोरोना पुष्टि भएको छ ।
कपिलवस्तुको विजयनगर गाउँपालिका–३ का २३, ३० वर्षीय पुरुष, वडा नम्बर ५ का २६ वर्षीय पुरुष, वडा नम्बर ७ का ४३, ५२, ३७, ३९, ४० र २७ वर्षीय पुरुषमा कोरोना पुष्टि भएको हो ।
त्यस्तै, कपिलवस्तु नगरपालिका–७ का २७ वर्षीय पुरुष, वडा नम्बर ८ का ३६, ४०, १७, ४४, २३, ३५, ...







