नेपालले बनाएको कोरोनाविरुद्धको खोपमा विश्व स्वास्थ्य संगठनको चासो

नेपालले बनाएको कोरोनाविरुद्धको खोपमा विश्व स्वास्थ्य संगठनको चासो
हेटौँडा । विश्व स्वास्थ्य संगठन (डब्ल्युएचओ) ले हेटौँडास्थित त्रिवि, वनविज्ञान अध्ययन संस्थानको प्रयोगशालामा कोरोनाविरुद्ध निर्माण भएको भनिएको औषधि तथा प्रयोगशाला सम्बन्धमा चासो लिएको छ । अध्ययन संस्थानका प्रा. डा. ललितकुमार दासले कोरोनाविरुद्ध निर्माण गरेको भनिएको खोप तथा त्यसको उपयोगिता सम्बन्धमा डब्ल्युएचओले बिहीबार जानकारी लिएको हो । जेनेभास्थित डब्ल्युएचओ कार्यालयले भिडियो कन्फरेन्समार्...

उदयपुरका पत्रकार र शिक्षकसहित चार जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज

उदयपुरका पत्रकार र शिक्षकसहित चार जना कोरोनामुक्त भएर अस्पतालबाट डिस्चार्ज
उदयपुर । उदयपुरमा कोरोना संक्रमित भएको थप चार जना कोशी कोरोना विशेष अस्पतालबाट विहिबार डिस्चार्ज भएको छ । डिस्चार्ज हुनेहरुमा राकेश नेपाली, रहमत तुल्ला, साविर अलि, कविरा खातुन रहेका छन् । राकेश नेपाली पत्रकार हुन् । उनी बैशाख ३१ गते गरेको पिसिआर टेष्टको परीक्षणमा कोरोना संक्रमित देखिएको थियो । साविर अलि र रहमत तुल्ला बैशाख ६ गतेको पिसिआर परीक्षणमा संक्रमित देखिएका थिए । साविर अलि व्यवसायी हुन् ...

नेपालमा थप ३३४ जनामा संक्रमण पुष्टीभएसँगै संक्रमितको संख्या २६ सय ३४ पुग्यो

नेपालमा थप ३३४ जनामा संक्रमण पुष्टीभएसँगै संक्रमितको संख्या २६ सय ३४ पुग्यो
काठमाडौं । नेपालमा विहीबार थप ३ सय ३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो सँगै नेपालमा कोरोना संक्रमितको संख्या २६३४ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नियमित लाइभ अपडेटमा नेपालमा हालसम्म २६३४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएको हो । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले अहिलेसम्म कोभिड-१९ पुष्टि भएका व्यक्तिको संख्या २६३४ पुगेको जानकारी दिए...

थपिए १०६ जना कोरोना संक्रमित

थपिए १०६ जना कोरोना संक्रमित
काठमाडौं । थप १०६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । कर्णाली प्रदेशमा १ सय ६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका प्रयोगशाला प्रमुख विवेक पुनमगरका अनुसार दैलेखको नारायण नगरपालिकाका ६४ जना पुरुष र ५ जना महिला तथा देवलकाँडाका १२ जना, सोतका ९ जना, मानटाकुराका ७ जना, भगनीका ५ जना, साडुका २ जना र बाँसकोटमा एक जना गरी १ सय ५ जना तथा मुगुको खत्याडका एक पुरुषमा ...

उदयपुरमा १२ वर्षिय बालिकाको पेटमा ८ हप्ताको गर्भ

उदयपुरमा १२ वर्षिय बालिकाको पेटमा ८ हप्ताको गर्भ
उदयपुर । जिल्लाको कटारी नगरपालिकाको एक १२ वर्षिय बालिकाको पेटमा ८ हप्ताको गर्भ रहेको डाक्टरले पुष्टी गरेको छ । बालिकाको स्वास्थ्यमा समस्या आएपछि गत आईतबार कटारी अस्पतालमा स्वास्थ्य परीक्षण गर्दा बालिकाको पेटमा ८ हप्ताको गर्व रहेको खुलेको हो । पिसाव र अल्ट्रासाउण्ड प्रविधीबाट तीन पटकसम्म परीक्षणगर्दा पेटमा वच्चा रहेको डाक्टरले पुष्टि गरेपछि परिवारले सोधपुछ गर्दा बालिकाले घटनाको विस्तृत जानकारी गराए...

सिरहामा संक्रमितको संख्या ४७ पुग्यो

सिरहामा संक्रमितको संख्या ४७ पुग्यो
लहान । सिरहाको १७ स्थानीय तहमध्ये ९ वटा पालिकामा गरी संक्रमितको संख्या ४७ पुगेको छ । सिरहा नगरपालिकाको सूर्यनारायण सत्यनारायण मोरबैता यादब बहुमुखी क्याम्पसको क्वारेन्टाइनमा रहेको १७ जनामा कोरोना संक्रमितको संख्या ४७ पुगेको हो । सिरहा नगरपालिका वडा नं. ६, १२, १४ र २१ मा १-१ जना, वडा नं. १५ मा २ वना, वडा नं. १७ मा ४ जना, वडा नं. १९ र २० मा ३-३ जना र एक जनाको वडा स्पष्ट नभएको सहित थप १७ जनामा कोरोना...

नेपालमा १६६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो

नेपालमा १६६ जना कोरोना संक्रमित थपिए, संक्रमितको संख्या १ हजार ५ सय ६७ पुग्यो
काठमाडौं । नेपालमा आइतबार १ सय ६६ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । यसमध्ये ४ जना महिला हुन् भने अन्य १ सय ६२ जना पुरुष रहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार योसंगै नेपालमा आइतबार दिउँसोसम्ममा संक्रमितको संख्या कुल १ हजार ५ सय ६७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयमा आयोजित नियमित पत्रकार सम्मेलनमा प्रवक्ता डाक्टर विकास देवकोटाले नेपालमा हालसम्म कोरोना ...

एक हप्तामा ८१७ जनामा कोरोना भाइरसको संक्रमण

एक हप्तामा ८१७ जनामा कोरोना भाइरसको संक्रमण
काठमाडौं – नेपालमा एक हप्तामै ८१७ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । यो संख्या नेपालमा शनिबार अपराह्न ४ बजेसम्म संक्रमित भएका १ हजार ४०१ को आधाभन्दा बढी हो । स्वास्थ्य मन्त्रालयका अनुसार देशभर आइतबार १९, सोमबार ७९, मंगलबार ९०, बुधबार ११४, बिहीबार १५६, शुक्रबार १७० र शनिबार १८९ जनामा कोरोना पुष्टि भएको थियो। बुधबारदेखि दैनिक संक्रमितको संख्या एक सयभन्दा बढी हुन थालेपछि एक हप्तामा मात्र...

नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमितको संख्या १४०१ पुग्यो

नेपालमा थप १८९ जनामा कोरोना संक्रमण पुष्टिसँगै संक्रमितको संख्या १४०१ पुग्यो
काठमाडौं । नेपालमा २४ घण्टाको अवधिमा थप १८९ जनामा कोरोनाभाइरस (कोभिड–१९) संक्रमण पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. विकास देवकोटाले शनिबारको नियमित मिडिया ब्रिफिङमा जानकारी दिए । संक्रमितमध्ये १८५ जना पुरुष र ४ जना महिला रहेका छन् । यससँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १४०१ पुगेको छ । प्रवक्ता डा. देवकोटाका अनुसार राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा भएको परीक्षणमा श...

लहानका ८ जनामा कोरोना संक्रमण, सिरहामा संक्रमितको संख्या २५ पुग्यो

लहानका ८ जनामा कोरोना संक्रमण, सिरहामा संक्रमितको संख्या २५ पुग्यो
राजेन्द्र महतो, लहान । सिरहामा थप ११ जनामा कोरोना पुष्टी भएको छ । लहानमा नगरपालिका स्थित जेएस मुरारका क्याम्पसको क्वाराइनटाइनमा ३ जना , पडरियामा ५ , धनगडीमाई नगरपालिकामा २ र कल्याणपुर नगरपालिकामा १ गरी जम्मा ११ जना कोरोना संक्रमित फेला परेको सिरहा जिल्ला अधिकारी सरोज प्रसाद गुरागाँइले बताएका छ्न। धनगढीमाई नगरपालिका वडा नं. १ र ११ का २ जना पुरुषको कोरोना पोजेटिभ रहेका छन। लहान नगरपालिका वडा नं. ...