काठमाडौँ । स्वास्थ्य मन्त्रालयले नेपालमा शुक्रबार थप २७८ जनामा कोरोना भाइरस संक्रमण देखिएको छ।
योसँगै कोरोना भाइरस संक्रमितहरुको कुल संख्या २९१२ पुगेको छ।
कोरोना भाइरस संक्रमणका कारण नेपालमा अहिलेसम्म ११ जनाको ज्यान गइसकेको छ।

तपाईको प्रतिक्रिया