बेवारिसे शवमा पनि कोरोना संक्रमण पुष्टि
वीरगञ्ज – पर्साको वीरगञ्ज महानगरपालिकामा मृत भेटिएका व्यक्तिमा कोरोना भाइरसको संक्रमण देखिएको छ । घण्टाघर स्थित खाली जग्गामा रहेको पार्किङस्थलमा मृत भेटिएका व्यक्तिको परीक्षण गर्दा संक्रमण पुष्टि भएको हो ।
अन्दाजी २५ वर्षका पुरुषको बेवारिसे अवस्थामा शव भेटिएपछि स्वाब संकलन गरी पीसीआर परीक्षण गर्दा पाजेटिभ रिपोर्ट आएको नारायणी अस्पतालका डा. उदय नारायण सिंहले जानकारी दिए ।
तर ती व्यक्तिको मृत्यु क...







