सिभिल हस्पिटलको फेसबुक स्टाटसप्रति पत्रकार महासंघको आपत्ति, कानुनी दायरामा ल्याउन माग (विज्ञप्तीसहित)

सिभिल हस्पिटलको फेसबुक स्टाटसप्रति पत्रकार महासंघको आपत्ति, कानुनी दायरामा ल्याउन माग (विज्ञप्तीसहित)
उदयपुर । त्रियुगा नगरपालिका ११ स्थित गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले सामाजिक सञ्जाल फेसबुकको दुरुपयोग गर्दै लेखेको स्टाटस् प्रति नेपाल पत्रकार महासंघ उदयपुरले विज्ञप्ती जारी गर्दै आपत्ति जनाएको छ । समाचारको विषयलाई लिएर सिभिल हस्पिटलले आफ्नो आधिकारिक फेसबुकमा पत्रकार र पत्रकारिताप्रति लक्षित गरी लेखेको अपशब्दसहितको स्टाटस आपत्तिजनक मात्र नभई कानुन विपरित रहेको भन्दै महासंघले कारवाहीको म...

काठमाडौँमा ढलको पानीमा पनि भेटियो कोरोना भाइरस

काठमाडौँमा ढलको पानीमा पनि भेटियो कोरोना भाइरस
काठमाडौँ / काठमाडौँ उपत्यकाको ढलमा पनि कोरोना भाइरस फेला परेको छ । काठमाडौँका चार स्थानको ढलबाट लिइएको नमूना परीक्षण गर्दा दुई स्थानमा कोरोना भाइरस भेटिएको अनुसन्धानकर्ता सेन्टर फर मलिक्युलर डाइनामिक्स नेपाल (सिएमडिएन) ले जनाएको छ । अनुसन्धानको नेतृत्व गरेका डा. दीवेश कर्माचार्यका अनुसार १०–११ दिन अघि संकलन गरिएको नमूना परीक्षण गर्दा दुई ठाउँको ढलमा कोभिड–१९ को कारक सार्स कोभिड–२ फेला परेको हो ।उ...

एकैदिन थपिए ७४० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार नाघ्यो

एकैदिन थपिए ७४० कोरोना संक्रमित, संक्रमितको संख्या १५ हजार नाघ्यो
काठमाडौँ– नेपालमा कोरोना भाइरस संक्रमितको संख्या १५ हजार नाघेको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले शुक्रबार सार्वजनिक गरेको विवरण अुनसार नेपालमा कोरोना भाइरस संक्रमितको कुल संख्या १५ हजार २ सय ५९ पुगेको छ। नेपालमा पछिल्लो २४ घण्टामा मात्रै ७ सय ४० जनामा कोरोना पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

अशक्त विपन्न महिलालाई घरमै पुगेर मेयर श्रेष्ठले ३० हजार सहयोग गरे

अशक्त विपन्न महिलालाई घरमै पुगेर मेयर श्रेष्ठले ३० हजार सहयोग गरे
उदयपुर । उदयपुरको कटारी नगरपालिका २ सिमानपुरका आर्थिक अवस्था कमजोर भएकी सुत्केरी पार्वती धमलालाई नगरपालिकाले ३० हजार आर्थिक सहयोग दिएका छन । बच्चा हुनुभन्दा २ महिना अगावै बच्चा जन्मेपछि बच्चा पनि नरहेको पिडा र अशक्त आर्थिक अवस्था कमजोरलाई मेयर ज्ञानेन्द्र श्रेष्ठ (काजी) आफैले घरमै गएर नगद ३० हजार सहयोग दिएका छन् ।‘आर्थिक अवस्था कमजोर, सल्याक्रिया गरेकी महिलालाई पोषिलो खानेकुरा खानको लागि ३० हजारको...

कटारी नगरपालिकाद्वारा मृगौला पीडितलाई उपचारको लागि १ लाख ५० हजार सहयोग

कटारी नगरपालिकाद्वारा मृगौला पीडितलाई उपचारको लागि १ लाख ५० हजार सहयोग
उदयपुर । आर्थिक अवस्था कमजोर उदयपुरको कटारी नगरपालिका ५ सिसाघारीका मृगौला पीडित २३ वर्षिय अमित आलेमगरलाई उपचारको लागि नगरपालिकाले १ लाख ५० हजार सहयोग गर्ने निर्णय गरेको छ । आइतबार बसेको कटारी नगरपालिकाको कार्यपालिका बैठकले सो निर्णय गरेको हो । दुवै मृगौला फेल भएर हाल टिचिङ अस्पताल महराजगंज काठमाडौंमा उपचाररत रहेका विरामीको मृगौला प्रत्यारोपण गर्नको लागि कटारी नगरपालिकाले आर्थिक सहयोगको निर्णय गरे...

उदयपुरको ताप्लीमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७ पुग्यो

उदयपुरको ताप्लीमा थप २ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६७ पुग्यो
उदयपुर । उदयपुरको ताप्लीग् गाउँपालिकामा थप २ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । संक्रमित हुनेमा ताप्ली गाउँपालिका ५ का २५ वर्षिय महिला र ४२ वर्षिय पुरुष रहेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए । दुवै संक्रमित ८ दिन पहिले भारतको दिल्लीबाट आएर क्वारेन्टाइनमा बसेकाहरु हुन् । ११ जनाको ग्रुपमा आएका मध्ये २ जनामा संक्रमण देखिएको ताप्ली गाउँपालिका अध्यक्ष उद्धव सिंह ...

दुवै मृगौला फेल कटारीका अमितले गरे सहयोगको अपिल

दुवै मृगौला फेल कटारीका अमितले गरे सहयोगको अपिल
उदयपुर । दुवै मृगौला फेल भएर पीडित बनेका अमित आलेमगरले भावुक हुँदै भन्छन्, मलाई बचाई दिनुस् ! २३ वर्षको उमेरमा नै दुवै मृगौला फेल भएपछि राम्रो खाने, लाउने उनको सपना माथि अहिले रोग पहाड बनेर उभिएको छ । तर, जीवन मरणको दोसादमा रहेका उनलाई नयाँ जीवन पाउने आशा पनि त्यत्तिकै छ ।उनी हुन कटारी नगरपालिका ५ सिसाघारी निवासी २३ बर्षीय अमित आलेमगर । उनको दुवै मृगौला फेल भएपछि अहिले उनी जीवन मरणको दोसादमा बाँचि...

सिरहामा ३२ जनाले कोरोना जितेर घर फर्के

सिरहामा ३२ जनाले कोरोना जितेर घर फर्के
राजेन्द्र महतो, लहान । सिरहाका ३२ जनाले कोरोना भाइरस (कोभिड–१९) संक्रमणलाई जितेका छन् । जिल्ला अस्पताल सिरहा र महेन्द्र गेनाई अस्थायी कोरोना अस्पतालको आईसोलेसनमा उपचारत शनिवार साँझ कोरोना संक्रमित ३२ जना डिस्चार्ज भएका हुन् । जिल्ला अस्पताल सिरहाको आइसोलेसनमा सिरहा नगरपालिकाका ७ जना, कल्याणपुर नगरपालिकाका ५ जना, नरहा गाउँपालिकाका ५ जना र झापाको विर्तामोडका १ जना गरी १८ जना कोरोनामुक्त भएर घर फर्क...

उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५ पुग्यो

उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५ पुग्यो
उदयपुर । उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित कटारी नगरपालिका ५ का तीन महिला र दुई पुरुष, त्रियुगा नगरपालिका ४ का १ महिला गरी ६ जनामा कोरोना संक्रमण देखिएको हो । शनिबार मात्रै ३ महिला सहित ७ जनाको कोरोना रिपोर्ट आएपछि राति अबेर थप एक जना महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको भएपनि मन्त्रालयले आइतबार पुष्टी गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए...

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो

नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुग्यो
काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा जनामा ४ सय ६३ जनामा कोरोना संक्रमण पुष्टी भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आइतबार अपरान्ह आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएको हो। संक्रमितमध्ये एक सय ५ जना महिला छन्। नेपालमा कोरोना संक्रमितको संख्या १२ हजार ७ सय ७२ पुगेको छ। पछिल्लो २४ घण्टामा १३ महिलासहित एक सय ७९ जना डिस्चार्च भएका छन्।