उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या ६५ पुग्यो
उदयपुर । उदयपुरमा थप ६ जनामा कोरोना संक्रमण देखिएको छ । संक्रमित कटारी नगरपालिका ५ का तीन महिला र दुई पुरुष, त्रियुगा नगरपालिका ४ का १ महिला गरी ६ जनामा कोरोना संक्रमण देखिएको हो ।
शनिबार मात्रै ३ महिला सहित ७ जनाको कोरोना रिपोर्ट आएपछि राति अबेर थप एक जना महिलाको कोरोना रिपोर्ट पोजिटिभ आएको भएपनि मन्त्रालयले आइतबार पुष्टी गरेको जिल्ला स्वास्थ्य कार्यालय उदयपुुरका प्रमुख मोहन सुवेदीले जानकारी दिए...









