उदयपुरमा २० वर्ष अघि जबरजस्ती करणी गरि फरर अभियुक्त पक्राउ
उदयपुर । उदयपुरमा २० वर्ष अघि जबरजस्ती करणी गरि फरार अभियुक्तलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा साबिक त्रियुगा नगरपालिकाको वडा २ हाल ११ का ४८ बर्सिय शेक्पा भनिने रामसेबक चौधरी रहेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ ।
अभियुक्तलाई उदयपुरगढी गाउँपालिका १ बाहुनीटारबाट बुधबार पक्राउ गरिएको हो । पक्राउ अभियुक्त २० बर्ष अघि २२ बर्षिय महिलालाइै जबरजस्ती करणी गरि फरार रहेकोलाई पक्राउ ग...








