उदयपुरका ५७ हजार ५ सय बढी भूमिहिन, सुकुम्बासी नागरिकले लालपूर्जा पाउने (विवरणसहित)
उदयपुर । भूमि सम्बन्धि समस्या समाधान आयोगले उदयपुर सहित प्रदेश १ का ९ जिल्लाका ३० वटा स्थानीय तहका एक लाख नागरिकलाई लालपूर्जा वितरण गर्ने प्रक्रिया अगाडी बढाएको छ । आयोगले सोमबार प्रदेश नं. १ का मुख्य मन्त्री शेरधन राईको प्रमुख आतिथ्यतामा ३० स्थानीय तहका प्रमुखसँग कार्य सम्पादन सम्झौता गर्दै एक लाख घरपरिवार भूमिहिन दलित, सुकुम्बासी र अव्यवस्थित बसोबासी नागरिकलाई लालपूर्जा उपलब्ध गराउने प्रक्रिया अ...













