उदयपुर । उदयपुरमा ६ वर्षिय बालिका बलात्कारको प्रयासमा शुक्रबार एक जना पक्राउ परेको छ । बेलका नगरपालिका ३ बस्ने ५९ वर्षिय खड्ग बहादुर वि.क.ले स्थानीय ६ वर्षिय नाबालकलाई जबरजस्ती करणी गर्ने प्रयास गरेको आरोपमा पक्राउ परेको हो ।शुक्रबार नै आफ्न्तको जाहेरी दरखास्तले विक पक्राउ परेको प्रहरीले जनाएको छ । पक्राउ परेका प्रतिवादीलाई अनुसन्धान शुरु गरिएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया