उदयपुरमा थप २७ जनामा कोरोना संक्रमण, संक्रमितको संख्या १७१ पुग्यो
उदयपुर । उदयपुरमा शनिबार थप २७ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । १२ महिला र १५ पुरुष गरी २७ जनामा कोरोना संक्रमण पुष्टी भएको हो ।
त्रियुगा नगरपालिकामा ५ जना महिलासहित १२ जना, चौदण्डीगढी नगरपालिकामा ४ महिला सहित ६ जना, रौतामाई गाउँपालिकामा २ महिला सहित ५ जना, कटारी नगरपालिकामा एक महिला र एक पुरुष र बेलका नगरपालिकामा एक पुरुषमा कोरोना पुष्टी भएको हो ।उदयपुरमा कोरोना संक्रमितको संख्या ६५ महिला ...










