तामाङले वडा कार्यालय भवन बनाउन जग्गादान गरे

उदयपुर / उदयपुरको बेलका नगरपालिका वडा नम्बर ४ को वडा कार्यालय भवन निर्माण गर्नका लागि स्थानिय समाजसेवी डम्बर बहादुर तामाङ निःशुल्क जग्गा दान गरेका छन् । करिब ३० लाख मुल्य पर्ने जग्गा तामाङले बुधबार मालपोत कार्यालय उदयपुरमा वडा कार्यालयको नाममा पास गरि दिएका छन् । ७६ बर्षिय तामाङले यस अघि पनि स्थानिय गुरुङचोरी विद्यालयको चार कोठे भवन निर्माण गर्नका लागि सहयोग पु¥याउनु भएको थियो । पूर्व ब्रिटिस लाह...

उदयपुरमा नापी कार्यालयको कर्मचारीको मिलेमतोमा किर्ते गरि नक्शा संशोधन

उदयपुरमा नापी कार्यालयको कर्मचारीको मिलेमतोमा किर्ते गरि नक्शा संशोधन
उदयपुर / नापी शाखा कार्यालय उदयपुरको कर्मचारीसँगको मिलेमतोमा अशोककुमार साहले नक्शा कित्र्ते गरि संशोधन गरेको रहस्य खुलेको छ । त्रियुगा नगरपालिका– १२ स्थित डिएम ग्रेटमा रहेको सन्जु अधिकारीको जग्गा नाप जाँच गर्न जाने क्रममा नापी शाखाले ल्याएको नक्शा संशोधन गरेको पाईयो हो । जग्गा नाप जाँच गर्न पुगेको टोलीमा नापीले ल्याएको नयाँ संशोधित नक्शा र पुरानो नक्शामा जग्गाको कित्ता नम्बर नै फरक भेटिएको स्थानी...

सात मानवअधिकारकर्मी सम्मानित

सात मानवअधिकारकर्मी सम्मानित
उदयपुर / २६ औ लैङ्गिक हिंसा विरुद्धको १६ दिवसिय अभियानको अन्तिम दिन उदयपुरका अगुवा मानवअधिकारकर्मीहरु सम्मानित भएका छन । महिला मानव अधिकार रक्षकहरुको जिल्ला संजालले ७० औ मानवअघिकार दिवसको अवसरमा जिल्लाका सात अधिकारकर्मी सम्मान गरेका हो । लैङ्गिक हिंसा र दुव्यवहार, छैन हामीलाई स्वीकार भन्ने नाराका साथ मनाईएको १६ दिवससिय अभियानको अन्तिम दिन बरिष्ठ पत्रकार कौशल चेम्जोङ्ग, बरिष्ठ कानुन व्यवासायी मोहन...

थारु कल्याणकारिणी सभाद्वारा दुर्घटना पीडितलाई राहत हस्तान्तरण

थारु कल्याणकारिणी सभाद्वारा दुर्घटना पीडितलाई राहत हस्तान्तरण
उदयपुर / थारु कल्याणकारिणी सभा उदयपुरले गत कात्र्तिक २५ गते बेलका नगरपालिकामा ट्रयाक्टरमा दुर्घटनामा घाइते तथा मृतक परिवारलाई राहत हस्तान्तरण गरेको छ । थारु कल्याणकारिणी सभाका जिल्ला सभापति शिवकान्त चौधरीले १ लाख ३ हजार ९ सय ७५ रुपैया राहत संकलन गरी बेलका नगरपालिका २ का वडा अध्यक्ष तथा राहत संकलन समितिका संयोजक मिश्रीलाल चौधरीलाई हस्तान्तरण गरेको हो । वनभोज खाएर फर्कदै गरेको ट्याक्टर मदन भण्डारी ...

जनताको घर जल्दा दमकल छैन, जनप्रतिनिधिलाई लाखौंको गाडी

जनताको घर जल्दा दमकल छैन, जनप्रतिनिधिलाई लाखौंको गाडी
सुखिलाल चौधरी, उदयपुर / उदयपुरमा विद्युत सर्ट भैई आगलागी हुँदा ३१ लाख बढीको क्षति भएको छ । आइतबार करिव ८ः३० बजेको समयमा बेलका नगरपालिका ९ का भिम बहादुर विश्वकर्माको घरमा आगलागी हुँदा नगद, सुन चाँदी, अन्नपात, फर्निचरको सामान सहित ३१ लाख बराबरको क्षति भएको छ । विद्युतिय सर्ट भएर आगलागी भएको इलाका प्रहरी कार्यालय रामपुरका इन्चार्ज नविन कुमार सिंहले जानकारी दिए । उनका अनुसार आगलागीबाट विश्वकर्माको का...

हिमाली संघका मजदुरको पुनर्वहाली

हिमाली संघका मजदुरको पुनर्वहाली
उदयपुर / सरकारले यातायात व्यवसायमा सिन्डिकेट अन्त्यको कदमसँगै बेरोजगार बन्न पुगेका उदयपुरका मजदुरको पुनर्वहाली भएको छ । सिन्डिकेट लागू भएसँगै खारेज भएको तत्कालीन हिमाली यातायात व्यवसायी संघका अवकाश प्राप्त मजदुरलाई पुर्नगठित कम्पनी हिमाली यातायात व्यवसायी केन्द्रले पुनर्वहाली गरेको हो । पुनर्वहालीको निर्णयसँगै साउन १ गतेदेखि जागिर गुमाएका ५४ जना मजदुरहरू शुक्रबारदेखि साविक झैं काममा फर्केका छ...

आर्थिक समृद्धि हासिल गर्न औद्योगिकरणमा जोड दिनु पर्ने : मन्त्री कुसियैत

आर्थिक समृद्धि हासिल  गर्न औद्योगिकरणमा जोड दिनु पर्ने : मन्त्री कुसियैत
उदयपुर / उद्योग, पर्यटन, वन, तथा वातावरण मन्त्री जगदिश कुसियैतले आर्थिक समृद्धि हासिल गर्न औद्योगिकरणमा जोड दिनु पर्ने बताएका छन् । ‘मेहनत सृजना उत्पादन र बस्तु मेरै नेपालको, उद्योग गरौं उद्यमी बनौं उठाऔं नेपाल’ भन्ने नाराका साथ १ नम्बर प्रदेशको दोश्रो प्रदेश स्तरीय उदयपुर घरेलु औद्योगिक महोत्सब २०७५ को बिहिवार त्रियुगा नगरपालिका थारुहट रंगशालामा उद्घाटन गर्दै सो बताएका हुन् । १ नम्बर प्रदेशलाई आ...

नेपाली पत्रकारितामा दिगो र खोजमूलक पत्रकारिता हराउँदै : कार्यावाहक अध्यक्ष श्रेष्ठ

नेपाली पत्रकारितामा दिगो र खोजमूलक पत्रकारिता हराउँदै : कार्यावाहक अध्यक्ष श्रेष्ठ
उदयपुर / प्रेस काउन्सिल नेपालका कार्यावाहक अध्यक्ष किशोर श्रेष्ठले पत्रकारहरुलाई आचारसहिताको परिधिमा रहि मर्यादित भएर काम गर्न आग्रह गरे । पछिल्लो समय पत्रकारितामा बिकृति बढेको छ । अनलाईन मिडियाले कसैले कसैलाई खुईल्याउन बाँकी राखेको छैन् । सामाजिक सञ्जाल जस्ता सोसल मिडियाले पत्रकारलाई मात्र नभई आम सर्बसाधारण देखि सार्वजनिक पद धारण गरेका ब्यक्तिको चरित्र हत्या गरि दुःख दिने काम भएको छ । पत्रकारले ...

बाला चतुर्दशी मेला : हलेसीमा भक्तजनको घुईँचो

बाला चतुर्दशी मेला : हलेसीमा भक्तजनको घुईँचो
उदयपुर / वाला चतुर्दशी मेलाको अवसरमा खोटाङको हलेसी महादेवस्थानमा पुजाआजा गर्ने दर्शनार्थीको घुँईचो लागेको छ । सात दिनसम्म लाग्ने मेला भर्न तथा दर्शन गर्न नेपालबाहेक, सिक्किम, दार्जिलीङ, बिहार, नयाँदिल्ली, चीन, तिव्वत, भुटान लगायतका देशबाट दर्शनार्थीहरु हलेसी आएका छन् । बिहिबार बिहान झिसमिसदेखि महादेबस्थानमा दर्शन गर्ने र पूजापाठ गर्ने दर्शनार्थीको बाक्लो भीड लागेको हलेसी महादेबस्थान मन्दिर व्यवस्...

राई समुदायकै पहिलो महिला पाइलट साहारा, पहिलो उडान नेपालगञ्ज–भैरहवा

राई समुदायकै पहिलो महिला पाइलट साहारा, पहिलो उडान नेपालगञ्ज–भैरहवा
काठमाडौं / किरात राई समुदायबाट प्रथम महिला पाइलट बनेकी साहारा चाम्लिङले मंगलबारदेखि व्यवसायिक उडान सुरु गरेकी छन् । उदयपुर जिल्लास्थित लिम्चुम्बुङ गाउँपालिका–४ बलम्ता स्थायी घर भएकी चाम्लिङले यति एयर लाइन्सको जहाज उडाउन थालेकी हुन् । मंगलबार उनले पहिलो पटक नेपालगञ्ज–भैरहवा दुई सिफ्ट उडान गरेकी छन् । साहाराले फिलिपिन्सबाट तीन वर्षसम्म पाइलटको ट्रेनिङ लिएकी छन् । उनी राई समुदायकै पहिलो महिला पाइलट...