मुद्दाको प्रकृया लम्विदा पीडितले थप पीडा भोग्नु परेको : महान्यायाधिवक्ता खरेल
उदयपुर / महान्यायाधिवक्ता अग्निीप्रसाद खरेलले गम्भिर प्रकृतिका अपराधको मुद्दाको प्रकृया लम्विदा पीडितले थप पीडा भोग्नु परेको बताएका छन् । उदयपुरको सदरमुकाम गाईघाटमा जिल्ला सरकारी वकिलको कार्यालय भवनको उद्घाटन गर्दै गम्भिर प्रकृतिका अपराधको मुद्दा चाँडो भन्दा चाँडै टुङ्गोमा पुर्याउन निरन्तर सुनुवाई प्रकृया योजना अघि सार्न अनुरोध गरेका थिए ।
उनले बलात्कार, यौनजन्य हिंसा, अपहरण जस्ता अपराधका घटनालाई...