पीडित र टिफर संचालक विचको वार्ता असफल : मृतकको दाह संस्कार भएन
उदयपुर / उदयपुरमा चुनढुंगा बोकेर आउँदै गरेको टिफरको ठक्करबाट आइतबार राति मोटरसाईकलमा सवार एक युवाको ज्यान गएको थियो ।
खानी क्षेत्र उदयपुरगढी गाउँपालिका–४ र ७ सरुनेबाट कसमस सिमेन्टको चुनढुंगा बोकेर उद्योगतर्फ आउँदै गरेको बा. ३ ख ६११५ नम्बरको टिफरको ठक्करबाट स. ५ प ३१२७ नम्बरको मोटरसाईकललाई ठक्कर दिँदा पछाडी बसेका त्रियुगा गरपालिका–७ कपासेका १८ वर्षीय सोनाम राईको घटनास्थलमै मृत्यु भएको हो ।
दुर्घट...











