उदयपुरमा ट्याक्टर दुर्घटनामा चालकको मृत्यु, सह चालक घाइते
उदयपुर । उदयपुरको लिम्चुङबुङ गाउँपालिका–१ र ३ नम्बर वडाको सिमानामा पर्ने सेतीढुंगा खहरे खोलामा बुधबार विहान ट्याक्टर दुर्घटना हुँदा चालक चालकको घटना स्थलमै मृत्यु भएको छ । लिम्चुङबुङ गाउँपालिका १ बस्ने स्थानीय ३२ वर्षिय हिमाल राईको मृत्यु भएको छ । म. प्र. ०१९००१ त २८४० नम्बरको ट्याक्टर दुर्घटनामा उनको मृत्यु भएको हो ।
कात्तिकेबाट ढुङ्गा लोड गरी १ नं. वडा कार्यालयतर्फ जाँदै गरेको अवस्थामा खहरे ख...













