उदयपुरको सिवाईमा पनि ६ भारतीय मुस्लिम, संक्रमतिसँग हिमचिम
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका ५ सिवाईको मुस्लिम बस्तीमा पनि ६ भारतीय मुस्लिम बस्दै आएका छन् । उनीहरु स्थानीय मस्तकिम मियाँकोमा पाहुना आएको बुझिएको छ । उनीहरू भारतको कुनौली आसपासका रहेको स्थानीयले बताए ।
त्रियुगा नगरपालिका ३ भुल्केस्थित मस्जिदमा बस्दै आएका १२ जना कोराना संक्रमित यसअघि सिवाईस्थित मस्जिदमा समेत बसेर आएको पाइएको छ । उनीहरू सिवाईमा ५ दिन बसेका हुन् । संक्रमितहरूसँग उनीहरूको प...









