उदयपुर सिमेन्ट उद्योगका अवकाश प्राप्त कर्मचारी रित्तो हात घर फर्किंदै

उदयपुर सिमेन्ट उद्योगका अवकाश प्राप्त कर्मचारी रित्तो हात घर फर्किंदै
उदयपुर । उदयपुर सिमेन्ट उद्योगमा करिव डेढ दर्जन कर्मचारी उमेर हद वा सेवा अवधिका कारण अनिवार्य अवकाश पाएका छन् । २०७८ बैशाखदेखि असोज मसान्तसम्म अवकाश पाउनेमा नायव महाप्रबन्धक, निर्देशक देखि हेल्पर र पालेसम्म रहेका छन् ।उमेर वा सेवा अवधिका कारणले अवकाश पाएका उनीहरु उपदान नपाएर रित्तो हात घर फर्किंदै छन् । अवकाश पाएका डेढ दर्जन बढी कर्मचारीहरुले उपदान (निवृत्तभरण रकम) नपाएको गुनासो उद्योगको कर्मचारीव...

थारुहट रंगशालामा ओपन जिम संञ्चालन

थारुहट रंगशालामा ओपन जिम संञ्चालन
गाईघाट । त्रियुगा नगरपालिका १३ थारुहट रंगशालामा ओपन जिम संञ्चालनमा आएको छ । सोमवार त्रियुगा नगरपालिकाका मेयर वलदेव चौधरी तथा उपमेयर देवी कुमारी चौधरीले संयुक्त नव निर्मित ओपन जिमको उद्घाटन गरेका थिए । ओपन जिमको उद्घाटन गर्दै मेयर चौधरीले जिम स्वास्थ्यको लागि अति आवश्यक रहेको बताए । उनका अनुसार प्रत्येक वडाहरुमा यस्ता ओपन जिम संचालनमा ल्याउनु पर्ने बताए । मेयर चौधरीले त्रियुगा नगरको नारालाई पुरा ग...

दशैं तिहारमा घुम्नै पर्ने उदयपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु

दशैं तिहारमा घुम्नै पर्ने उदयपुरका प्रमुख पर्यटकीय गन्तव्यहरु
उदयपुर । उदयपुर जिल्ला आफैमा प्राकृतिक भौगोलिक तथा सांस्कृतिक विविधताले भरिपुर्ण भएको ठाँउ हो । भित्री मधेस अन्तर्गत पर्ने जिल्लामा उच्च गर्मी हुने तराईको महाभारत पर्वत शृङ्खलादेखि बाह्रै महिना चिसो हुने अग्ला–अग्ला टाकुरा रहेका विविध ठाउँहरु छन् । जिल्लाका ८ वटै स्थानीय तहहरुमा पर्यटकलाई आकर्षित गर्ने फरक–फरक किसिमका गन्तब्यहरु रहेका छन । जिल्लाका सबै स्थानीय सरकारहरु भ्रमण वर्ष २०२० सफल पार्न आ...

वडाध्यक्ष कुवँरद्वारा चुनावमा गरेका बाचा पुरा गर्दै, आफ्नो भत्ता वृद्धवृद्धालाई वितरण

वडाध्यक्ष कुवँरद्वारा चुनावमा गरेका बाचा पुरा गर्दै, आफ्नो भत्ता वृद्धवृद्धालाई वितरण
कञ्चनपुर। नेपालमा भत्तामा र्याल काढ्ने प्राय कमै व्यक्ति हुन्छन तर, कञ्चनपुरको एक वडाध्यक्ष आफ्ले पाएको विभिन्न भत्ताहरु असाह्य, गरिव, विपन्न, अपाङ्ग, वृद्धवृद्धालाई वितरण गरेको छ । दशैं तिहारलाई लक्षित गरी वडाध्यक्ष आसेफ कुवँर (भुन्टु)ले आफ्नो भत्ता गरिब, विपन्न, अपाङ्ग तथा बृद्धबृद्धाहरुलाई वितरण गरेका छन् । कञ्चनपुरको भीमदत्त नगरपालिका–१ का वडाध्यक्ष कुवँरले आइतबार र सोमबार गरी वडाका १ सय ४२...

औषधि विभागको अनुगमन टोलीलाई मिलाउन नसकेकोले सचिवले दिए राजिनामा

औषधि विभागको अनुगमन टोलीलाई मिलाउन नसकेकोले सचिवले दिए राजिनामा
गाईघाट । औषधी व्यवस्था विभागको टोलीले गरेको बजार अनुगमनलाई लिएर औषधी व्यवासायी संघका सचिले पदबाट राजिनामा दिएका छन । उदयपुरमा गरेको अनुगमनमा संघले भुमिका खेल्न नसकेको भन्दै सचिव सनम राईले सचिव पदबाट राजिनामा दिएका हुन । राजिनामा पत्रमा सचिव राईले कार्य व्यस्तताको कारणले राजिनामा दिएको उल्लेख गरेका भएपनि औषधी पसल अनुगमनमा संघको भूमिकालाई प्रश्न उठाई राईले राजिनामा दिएको राई निकट स्रोतले बताएको ...

सप्तकोशीको चतरा पुलबाट हामफालेर एक जना बेपता

सप्तकोशीको चतरा पुलबाट हामफालेर एक जना बेपता
उदयपुर । उदयपुर र सुनसरी जोडने सप्तकोशीको चतरा पुलबाट हामफालेर एक जना बेपत्ता भएका छन् । धरान उपमहानगरपालिका १५ बस्ने ६४ वर्षिय गजेन्द्र राई आइतबार करिव १ बजेको समयमा बेलका नगरपालिका ८ सप्तकोशीको चतरा पुलबाट हामफालेर बेपत्ता भएका हुन् । हामफालेको व्यक्तिको खोजीको लागि डुङ्गाहरुको सहयोगमा इलाका प्रहरी कार्यालय रामपुर, सशस्त्र प्रहरी बेस रामपुर र स्थानीय परिचालन गरेको छ । हामफालेको व्यक्ति अहिलेसम्...

नेकपा एस त्रियुगा नगर कमिटीमा जनार्दनको नेतृत्व

नेकपा एस त्रियुगा नगर कमिटीमा जनार्दनको नेतृत्व
गाईघाट । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) को त्रियुगा नगर कमिटीमा जनार्दन रेग्मीको नेतृत्वमा ७५ सदस्य कमिटी चयन भएको छ । शनिबार एक कार्यक्रमको विच नेकपा एस त्रियुगा नगर कमिटी घोषणा गरेका हो । नेपालीहरुको महान चाड विजया दशी, शुभदिपावली तथा छट पर्वको अवसर पारेर शुभकामना आदान प्रदान तथा चियापान कार्यक्रम सहित त्रियुगा नगर कमिटी घोषणा गरेको हो । कमिटीको उपाध्यक्षमा धननारन श्रेष्ठ, सचिव राकेश...

सनराइज बैंकको शाखा जलजले बजारमा सर्दै

सनराइज बैंकको शाखा जलजले बजारमा सर्दै
उदयपुर । उदयपुर सिमेन्ट उद्योग परिषरमा रहेको सनराइज बैंकको शाखा जलजले बजारमा सर्न लागेको छ । ६ वर्ष अघि उदयपुर सिमेन्ट उद्योग परिसरमा स्थापना भएको बैंकको शाखा ५ सय मिटर उत्तर जलजले बजारमा सर्ने भएको छ । बैंकको काउण्टर, एटिएम बुथ लगायतको सम्पूणर् निर्माण कार्य पुरा गरेर गाईघाट कदमहा सडक खण्डको जलजले बजारमा आइतबारबाट सर्न लागेको सनराइज बैंक गाईघाट शाखाका प्रबन्धक संजय गेलालले जानकारी दिए । उनका अ...

उजुरी परेका फार्मेसीको अनुगमन नगरी फर्कियो विभागको टोली

उजुरी परेका फार्मेसीको अनुगमन नगरी फर्कियो विभागको टोली
गाईघाट । औषधी व्यवसायीहरुको विरुद्ध परेको उजुरी छानविन साथै बजार अनुगमन गर्न आएको औषधी व्यवस्था विभागको टोली सम्बन्धित फार्मेसी नै नपुगी फर्केको छ । विभागको विराटनगर स्थित कार्यालयबाट खटी आएका टोली उजुरीमा उल्लेखित गाईघाटका फार्मेसीहरुमा नपुगी विराटनगर फर्केको हो । स्वास्थ्य जस्तो संवेदनशील क्षेत्रमा उदयपुरका तिन फार्मेसी विरुद्ध अनियमित कार्य गरेको भनि गृह मन्त्रालयमा उजुरी परेपछि विभागबाट छानव...

उदयपुरगढी दरबारको भग्नावशेष पुनःनिर्माणको लागि ८२ लाख विनियोजन

उदयपुरगढी दरबारको भग्नावशेष पुनःनिर्माणको लागि ८२ लाख विनियोजन
उदयपुर । उदयपुरको पुरानो सदरमुकाम उदयपुरगढीलाई पुनर्जीवन दिन पहल सुरु भएको छ । पुरानो सदरमुकाम उदयपुरगढी तत्कालीन उदयपुरकै चौदण्डीगढीको सहायक राज्यको रुपमा रहेका बेला पृथ्वीनारायण शाहले राज्य एकीकरणको क्रममा कब्जा गरेका थिए ।राज्य कब्जा गरेपछि पृथ्वीनारायणले त्यहाँ युद्धपोत स्थापना गरेको इतिहास स्मरण गर्दै उदयपुरगढीलाई पुनर्जीवन दिन लागिएको हो । देशभरका १ सय पर्यटकीय गन्तव्यमध्ये उदयपुरगढी पनि एक ...