जिल्ला अस्पताल डेढ महिनादेखि प्रसूति डाक्टर विहीन
उदयपुर, सदमुकाम गाईघाट बोक्सेमा रहेको उदयपुर जिल्ला अस्पतालमा डेढ महिनादेखि प्रसूति सम्बन्धीको डाक्टर नभएपछि अहिले अधिकांश प्रसूति सम्बन्धी बिरामीले दुःख कष्ट भोग्नुपरेको छ ।
अस्पतालका प्रसूति सम्बन्धी चिकित्सक पवन साह र अर्का चिकित्सक विशाल देवको सरुवा भएर अन्यत्र गएसँगै डेढ महिनादेखि उदयपुरका प्रसूतिसम्बन्धी बिरामीले उपचारको लागि एम्बुलेन्समा दशौँ हजार खर्च गरेर धरान तथा विराटनगर जान बाध्य हुनु...













