लोप हुने अवस्थामा थारु समुदायको मौलिक खेल हुके हुक्का
उदयपुर । थारु समुदायले लक्ष्मीपुजाका दिन साथी भाई विच खेलिने मौलिक खेल हुकेहुक्का सन्ठी नहुँदा लोप हुने अवस्थामा पुगेको छ । सनपाटबाट निर्मित हुके हुक्का थारु समुदायले केहि बर्ष अगाडी सम्म खेलेपनि पछिल्लो समयमा युवा पुस्ताहरुले यसको संरक्षण नगर्दा लोप हुने अवस्थामा पुगेको हो ।
पूर्वका झापा, मोरङ, सुनसरी, सप्तरी, उदयपुर, सिरहा, सर्लाही, रौतहट लगायतका जिल्लामा हुकेहुक्का खेल्दै आएका छन् । पछिल्लो सम...













