टुहुरी छोरीकाे कथामा आधारित गीत ‘म टुहुरी’ सार्वजनिक (भिडियाे सहित)
इटहरी / रमा अधिकारीको ‘म टुहुरी’ गीत सार्वजनिक भएको छ । आमा बाबु गुमाएर टुहुराे बनेका छाेरा-छारीकाे कथामा आधारित गीत पूर्वेली इन्टरटेनमेन्ट युट्युब च्यानल च्यानल मार्फत उक्त गित सार्वजनिक भएको हो । राजन क्षेत्रीको शब्द सङ्गीतमा निर्माण गरिएको उक्त गीतमा रमा अधिकारीको स्वर रहेको छ । उक्त गीतमा आमा बाबु गुमाएपछि एउटी छोरीले पाएको दुःख र गरेको सङ्घर्षलाई देखाउन खोजिएको छ । उक्त गीतमा रमा अधिकारी, य...