प्रथम कटारी मेयर कपको उपाधि २ नं. वडाले चुम्यो
उदयपुर । कटारीमा जारी प्रथम कटारी नगर मेयर कप नकआउट फुटबल प्रतियोगिताको उपाधि कटारी नगरपालिका २ नं. वडाले चुमेको छ । आइतबार भएको फाइनल खेलमा कटारी २ र १४ विचको खेलमा शुन्यका विरुद्ध १ गोलले कटारी २ बिजयी भएको हो ।
पहिलो हाफको ४१ औं मिनेटमा कटारी २ का टिम क्याप्तान जीवन कुमार दनुवारले गरेको गोलले नै उपाधि चुमेको हो । कटारी स्थित टाइगर खेल मैदानमा भएको खेलमा दुवै टिम विच कडा प्रतिष्पर्धा भएकोमा क...











