उदयपुरमा लागूऔषध सहित दुई जना पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध सहित दुई जना विहिबार पक्राउ परेका छन् । त्रियुगा नगरपालिका ५ दमौटीमा लागूऔषध सहित दुई जना पक्राउ परेका हुन् ।
पक्राउ पर्नेमा त्रियुगा नगरपालिका ३ का २१ वर्षिय सरोज घिमिरे र २९ वर्षिय देवराज तामाङलाई लागूऔषध सहित पक्राउ परेका हुन् । पक्राउ पर्नेको साथबाट डाईजेपाम २० एम्पुल, लुफिन २० एम्पुल, फेनार्गन २० एम्पुल र सिरिन्ज थान १(एक) को साथै स.२ प ६९३९ नम्बरको मोटर साइकल ...












