उदयपुरमा ४० हजार नक्कली नोटसहित अनिल पक्राउ

उदयपुरमा ४० हजार नक्कली नोटसहित अनिल पक्राउ
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईबाट बुधबार विहान नेपाली एक हजार दरका ४० हजार नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीले च्यातिएको एउटा र ३९ वटा नक्कली हजारका नोटसहित १६ वर्षीय अनिल मियाँलाई नियन्त्रणमा लिएको हो । मंगलबार साँझ सिवाई बजारको नैनादेवी चौधरीको पसलमा १ सय ४० रुपैयाको दैनिक उपभोग्य वस्तु खरीद गरेपछि नक्कली हजारको नोट दियो । पसलेले चेन्ज छैन भनेपछि फिर्ता गरेको...

हराउन थाले गुन्द्री र सुकुल

हराउन थाले गुन्द्री र सुकुल
उदयपुर । पहिले पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । तर, अहिले गुन्द्री र सुकुल विरलै देख्न पाईन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्टयाएर गुन्द्री र सुकुल बुन्ने चलन गाउँघरमा अझै पनि कतै–कतै छँदैछ । परालका गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईबस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो । न्याना र स्वस्थकर मानिने यस्ता गुन्द्री र सुकुलको प्...

‘सरकारी गाडी ढुट्याउन अरु देशमा पाइँदैन, नेपालमै छ छुट !’ (भिडियो सहित)

‘सरकारी गाडी ढुट्याउन अरु देशमा पाइँदैन, नेपालमै छ छुट !’ (भिडियो सहित)
उदयपुर । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै केही महिना अघि चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतले जति चर्चा कमाएको छ । त्यही अनुरुप स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी कार्यालयका कर्मचारीहरुले सरकारी साधनहरु आफुमात्रै नभएरु भाई भतिज, छोराछोरी, साला साली जेठानसम्मले ढुट्याउने गरेको प्रत्यक्ष रुपमा देख्न, सुन्न पाइन्छ,...

कटारीमा पर्यटक तथा साँस्कृतिक महोत्सव हुने

कटारीमा पर्यटक तथा साँस्कृतिक महोत्सव हुने
उदयपुर । कला संस्कृतिको संरक्षण, प्राकृतिक सम्पदा र पर्यटन प्रवद्र्धन तथा स्रष्टा सम्मान हाम्रो अभियान भन्ने मुलनाराका साथ प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी कटारी नगरपालिकाको आयोजनामा प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव आगामी असोज ११ गतेदेखि असोज १७ गतेसम्म हुने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन ...

कामै नगरी सवा दुई करोड झ्वाम

कामै नगरी सवा दुई करोड झ्वाम
सप्तरी । बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो ।यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन । यता महालेखा परीक्षकको प्रतिवेदनको सो रकम निकासा भइसकेको देखाइसकेको छ । अचम्मको कुरा सो वाल निर्माणका लागि बजेट छुट्याइएको छ भन्ने सो विद्यालयका प्रधानाध्या...

उदयपुरमा मापसेमा कडाई, ३ घण्टामा १२ मोटर साइकल कारबाही

उदयपुरमा मापसेमा कडाई, ३ घण्टामा १२ मोटर साइकल कारबाही
उदयपुर । उदयपुरमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई ट्राफिक प्रहरीले कडाई गर्न शुरु गरेको छ । गत वर्ष मादक पदार्थ सेवन गरेर सवारी साधन कुदाएले दुर्घटना बढेकोले यस वर्षबाट मापसे चेकिङमा कडाई गरेको हो । शुक्रबार मादक पदार्थ सेवन गर्ने व्यक्तिहरूबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले त्रियुगा पुल नजिक साँझ ५ बजेदेखि ३ घण्टाको अवधिमा १२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । जिल्ला ...

गाईघाटको काश्यप मोबाइल पसल चोरी गर्ने एक चोर पुर्पक्षका लागि कारागार चलान

गाईघाटको काश्यप मोबाइल पसल चोरी गर्ने एक चोर पुर्पक्षका लागि कारागार चलान
उदयपुर । उदयपुरमा गत वर्ष साउन १ गते मंगलबार विपी चोक स्थित कोषराज दाहालको काश्यप मोबाइल पसल फोडेर चोरी गर्ने एक जना पुर्पक्षका लागि बुधबार करागार चलान भएको छ । काश्यप मोबाइल पसल फोडेर फरार रहेका भारत मोतिहारी जिल्ला झारौखर थाना विजाजती पञ्चायत वडा नं. ११ अठमोहन बस्ने ३२ वर्षिय सुरेश साह ५ लाख धरौटी बुझाउन नसकेर पुर्पक्षका लागि जिल्ला कारागार उदयपुर चलान भएको हो । काश्यप मोबाइल चोरी गरे लगतै गोरख...

उदयपुरका युवाहरुबाट ९० लाख ठगी गरेर पूर्व माओवादी लडाकुसहित तीन जना फरार (रसिद सहित)

उदयपुरका युवाहरुबाट ९० लाख ठगी गरेर पूर्व माओवादी लडाकुसहित तीन जना फरार (रसिद सहित)
सुखिलाल चौधरी, उदयपुर । बैदेशिक रोजगारमा लगाई दिने भन्दै उदयपुरका ३१ जना युवाहरुबाट ९० लाख बढी रकम ठगी गरेर पूर्व माओवादी लडाकु सहित तीन जना फरार भएका छन् । लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका पूर्व माओवादी लडाकु भुपाल थापा (विटु थापा), त्रियुगा नगरपालिका ७ सहरेका भरत मगर र भेरी ओभरसिज प्रा.लिका संचालक बाबुराजा सिग्देलले बैदेशिक रोजगारमा राम्रो कमाई हुने देशमा पठाई दिने प्रलोभनमा पारेर ती युवाहरुबाट ९...

त्रियुगा नदीमा डुंगा चल्न शुरु

त्रियुगा नदीमा डुंगा चल्न शुरु
उदयपुर । असारको अन्तिम सातादेखि नियमित बर्षाले त्रियुगा नदीको सहत बढेसँगै चौदण्डीगढी नगरपालिका ५ सिवाई सुन्दरपुर–बेल्हा ओहोर दोहर गर्न समस्या भएपछि नदीमा मंगलबारदेखि डुंगा चलाउन शुरु गरिएको छ । सिवाई सुन्दरपुरको व्यपारी केन्द्र बेल्टार बजारलाई जोड्ने सिवाई स्थित त्रियुगा नदीमा पुल नबन्दा स्थानीयलाई नदी तर्न समस्या भएकोपछि ढुंगा संचालनमा आएको हो । सिवाई सुन्दरपुरका स्थानीयहरुलाई नगरपालिकाको कामकाज...

उदयपुरमा ठूलो परिमाणमा लागू औषध सहित मिलन पक्राउ

उदयपुरमा ठूलो परिमाणमा लागू औषध सहित मिलन पक्राउ
उदयपुर । उदयपुरमा ठूलो परिमाणमा लागू औषध सहित एक युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका १३ असारीका अन्दाजी २३ वर्षिय मिलन खतिवडा ठूलो परिमाणको लागूऔषधसहित पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलमा डेरा गरी बसेका खतिवडाको कोठाबाट हरियो रंगको प्लाष्टिको बाटा र टिनको दराज भित्र लुकाई छिपाई राखेको ठूलो परिमाणको लागूऔषध सहित पक्राउ परेको हो । उनको कोठाबाट नाइट्राभेट १६ पत्ता, स्पासो ...