उदयपुरका रामबहादुर र्याफ्टिङ दुर्घटनामा परी मृत्यु
उदयपुर । धनकुटाको मूलघाटबाट तमोर नदीमा सुनसरीको चतारातर्फ जाँदै गरेको र्याफ्टिङ आइतबार अपरान्ह तमोर नदीमा दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । सहिदभूमि गाउँपालिका १ स्थित विरिन्टार सफाईधापमा दुर्घटना हुँदा र्याफ्टिङमा सवार उदयपुरको त्रियुगा नगरपालिका ६ का ५४ वर्षीय रामबहादुर गुरुङ मृत्यु भएको प्रहरीले जनाएको छ ।
धनकुटाको मूलघाटबाट तमोर नदीमा सुनसरीको चतारातर्फ जाँदै गरेको र्याफ्टिङ । आइतबार...













