उदयपुरमा लागूऔषध सहित दुई युवा पक्राउ

उदयपुरमा लागूऔषध सहित दुई युवा पक्राउ
उदयपुर । उदयपुरमा लागूऔषध सहित दुई जना पक्राउ परेको छ । त्रियुगा नगरपालिका ६ लालपत्ता प्रहरी चौकीले चेक जाँचको क्रममा स.६ प ९३५५ नम्बरको मोटर साइकल सहित दुई जना युवा पक्राउ परेका छन् । त्रियुगा नगरपालिका १२ बस्ने २३ वर्षिय विष्णु तामाङ र वडा नं. १ बस्ने १८ वर्षिय आषिस चौधरीलाई प्रहरीले चेक जाँचको क्रममा पक्राउ गरेको छ । उनीहरुको साथबाट नोर्फिन १५ एम्पुल , डाईजोल्याप १७ एम्पुल र फेनारगन १६ एम्...

त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको निवेदन २५ हजार पुग्ने अनुमान

त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको निवेदन २५ हजार पुग्ने अनुमान
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको एक तथ्यंकले देखाएको छ । नगरपालिकाले अव्यवस्थिततवरले ऐलानी जमिनमा बसोबास गर्नेलाई व्यवस्थापन गर्नको लागि आव्हान गरेको आवेदन एक महिनामै १८ हजार ४ सय २२ वटा निवेदन दर्ता भएपछि ऐलानी जमिनमा बसोबास गर्नेको संख्या अत्याधिक रहेको खुल्न आएको छ । नगरपालिका राजश्व शाखा प्रमुख गुरु ढकालले एक महिना भित्र यति धेरै निवेदन ...

प्रथम कटारी नगर मेयर कप : वडा नं. २ सेमीफाइनलमा प्रवेश

प्रथम कटारी नगर मेयर कप : वडा नं. २ सेमीफाइनलमा  प्रवेश
उदयपुर । कटारीमा जारी प्रथम कटारी नगर मेयर कप नकआउट फुटबल प्रतियोगिताको शुक्रबार भएको क्वाटरफाइनल खेलमा कटारी २ बिजयी भएको छ । कटारी स्थित टाईगर खेल मैदानमा भएको खेलमा कटारी–४ लाई शुन्यको विरुद्ध १ गोलले पराजित गर्दै कटारी वडा नं. २ सेमीफाइनलमा प्रबेश गरेको हो । कटारी २ को जीतमा पहिलो हाफको ३४ औं मिनेटमा जर्सी १० का सविन तामांगले गोल गरेका थिए । यो जीत सँगै कटारी २ प्रतियोगिताको सेमीफाइनलमा प्रब...

मंगलम हेल्थ केयर सेन्टरको चरम लापरवाहीले एकको मृत्यु

मंगलम हेल्थ केयर सेन्टरको चरम लापरवाहीले एकको मृत्यु
राजेन्द्र महोत, लहान । सिरहाको मिर्चैयास्थित मंगलम् हेल्थ केयरको चरम लापरवाहीको कारण एक व्यक्तिको मृत्यु भएको छ । हेल्थ केयरको लापर्वाहीका कारण सिरहा मिर्चैया ९ का ५० वर्षीय शिवजी महतोको मृत्यु भएको हो । विष सेवन गरेर हतारमा उपचार गर्न हेल्थ केयर सेन्टर पुगेका महतोको उपचारमा कमी भइरहेको महसुस हुन थालेपछि थप उपचारको लागि अन्यत्र लैजान हेल्थ केयरका चिकित्सक शम्भु साहलाई बारम्बार अनुरोध गर्दा समेत ड...

‘भोजमा ४ करोड सक्ने मुख्यमन्त्रीले हावाहुरी पीडितलाई भात खुवाउन सकेन’ : डा. सीके राउत

‘भोजमा ४ करोड सक्ने मुख्यमन्त्रीले हावाहुरी पीडितलाई भात खुवाउन सकेन’ : डा. सीके राउत
काठमाडौँ – जनमत पार्टीका संयोजक डा. सीके राउतले प्रदेश नम्बर दुई सरकारको कडा आलोचना गरेका छन् । राउतले प्रदेश दुईका मुख्यमन्त्री लालबाबु राउतलाई केन्द्रित गरेर आलोचना गरेका हुन्। आइतबार बेलुका बारा र पर्सा जिल्लामा आएको हावाहुरीका कारण प्रभावितलाई राहत दिन नसकेको भन्दै उनले मुख्य मन्त्री राउत नेतृत्वको प्रदेश सरकार भ्रष्ट भएको टिप्पणी गरेका छन्। उनले पर्सा र बारा ...

उदयपुरको रमाइलो डाँडाबासी खानेपानीको अभावले गाउँ छाड्दै, छटपटाउदै चनौटे गाउँले (फोटो फिचर)

उदयपुरको रमाइलो डाँडाबासी खानेपानीको अभावले गाउँ छाड्दै, छटपटाउदै चनौटे गाउँले (फोटो फिचर)
सुखिलाल चौधरी, उदयपुर । खानेपानीको चरम अभावका कारण कटारी नगरपालिका १४ लेखानीका रमाइलो डाँडा, चनौटे, किन्दु डाँडा, भदौरे र रामागाउँका स्थानीयवासी गाउँ छाड्न बाध्य भएका छन् । खानेपानी जोहो गर्न उनीहरु आफ्नो गाउँघर छाडेर पानी सुविधा भएको बस्तीमा बसाइँ सर्न थालेका छन् । रमाइलो डाँडाका ११ घर मध्ये चार घर दलित घरपरिबार खानेपानीको सुविधा भएको क्षेत्रमा बसोबास गर्न पुगेका छन् । लेखानीको रमाइलो डाँडाका फु...

नेकपा एकता विवाद : नेपाल समूहको समानान्तर सूची तयार

नेकपा एकता विवाद : नेपाल समूहको समानान्तर सूची तयार
काठमाडौं । सत्तारुढ दल नेकपाको एकता विवाद फेरि बल्झेको छ । वरिष्ठ नेता माधवकुमार नेपाल समूहले जिल्ला नेतृत्वका लागि समानान्तर सूची तयार गरेको छ । अध्यक्ष केपी ओलीले अर्का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सँगको परामर्शमा मापदण्डविनै एकलौटी सूची बनाइरहेको आरोप लगाउँदै नेपाल पक्षले वेग्लै सूची बनाएको हो । नयाँ पत्रिका दैनिकले समाचार छापेको छ । साबिक माओवादीसँगको भागबन्डामा एमालेले ...

बेल्टार बजार दुई दिने जिन्दगीमा लानु के छ र ? बोलको गीत सार्वजनिक

बेल्टार बजार दुई दिने जिन्दगीमा लानु के छ र ? बोलको गीत सार्वजनिक
उदयपुर । गायक दीपेन्द्र राई र गायिका सुनिता थेगीमको आवाजमा रहेको “पुर्बेली लोकदहोरी गीत ‘बेल्टार बजार दुई दिने जिन्दगीमा लानु के छ र ?’ बोलको गीत सार्वजनिक भएको छ । भुइदल अल्लारेको शब्द र रुद्र श्रेष्ठको संगीतमा रहेको उक्त गीत गायक दीपेन्द्र राई र सुनिता थेगीमको सुमधुर आवाजमा रहेको गीत पूर्वाञ्चल म्युजिक युट्युब च्यानलबाट म्युजिक भिडियो सार्वजनिक भएको हो । कुन्दन राईको अरेन्ज रहेको गीत पूर्वाञ्च...

एसईई प्रश्नपत्र आउट गर्ने दुई प्रहरी सहित ६ सार्वजनिक

एसईई प्रश्नपत्र आउट गर्ने दुई प्रहरी सहित ६ सार्वजनिक
सप्तरी । प्रदेश २ मा चैत १४ र १५ गते भएको एसईई परीक्षाको प्रश्नपत्र आउट प्रकरणमा संलग्न ६ जनालाई प्रहरीले बिहीबार सार्वजनिक गरेको छ । बिहीबार सप्तरीमा पत्रकार सम्मेलन गरेर प्रहरीले दुई प्रहरी अधिकारीसहित ६ जनालाई सार्वजनिक गरेको हो । पक्राउ पर्नेमा सप्तरीको राजविराज न-पा-–१० का विष्णूदेव यादव, राजविराज न-पा-–१६ का शिक्षक मनोज यादव, सप्तरीको हनुमाननगर कंकालिनी–१ का १७ वर्षी राजेश यादव, सोही ...

बारा र पर्साका हावाहुरी पिडितको उपचारमा ध्यान जाओंस्

बारा र पर्साका हावाहुरी पिडितको उपचारमा ध्यान जाओंस्
उदयपुर । संघिय समाजवादी फोरम नेपालका केन्द्रिय सदस्य एवं प्रचार विभाग सदस्य रामप्रसाद रिजालले प्रदेश नम्बर २ को बारा र पर्सा जिल्लामा ठूलो जनधनको क्षतिमा उपचारार्थ रहेका घाइतेको उपचारमा सरकारको ध्यान जानु पर्ने बताएका छन् । उनले नागरिक बहस अनलाइनसँगको कुराकानीमा सो कुरा बताएका हुन् । बारा र पर्सामा भएको घाइतेहरुले अझैपनि उपचार नपाइएको अवस्था र हाबाहुरी पीडितहरुसँग त्रिपाल नै नपुगेको लगायतका समाचा...