गाईघाटको तापक्रम ४० डिग्री पुग्यो

गाईघाटको तापक्रम ४० डिग्री पुग्यो
उदयपुर । उदयपुरमा यस वर्षकै सबैभन्दा बढी गर्मी शुक्रबार भएको छ । अत्याधिक गर्मीका कारण यस क्षेत्रको जनजीवन अस्तव्यस्त भएको छ । अत्याधिक गर्मीकै कारण जनजीवन र व्यवसाय प्रभावित भएका छन् । जेष्ठको पहिलो सातामै उदयपुरको तापक्रमले ४० डिग्री पुगेको छ । यस अघिका वर्षहरुमा ४० डिग्री तापक्रम कहिले पनि पुगेका थिएन । दिनभरि तातो हावा चल्न थालेपछि यहाँको जनजीवन निकै अस्तव्यस्त बनेको हो । अत्याधिक गर्मीले...

मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै उदयपुरका पत्रकारद्वारा प्रशासन कार्यालय घेराउ

मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै उदयपुरका पत्रकारद्वारा प्रशासन कार्यालय घेराउ
उदयपुर । सरकारले ल्याउन लागेको नेपाल मिडिया काउन्सिल विद्येयक संशोधनको माग गर्दै उदयपुरका पत्रकारहरुले जिल्ला प्रशासन कार्यालय घेराउ गर्न पुगेका थिए । नेपाल पत्रकार महासंघ उदयपुरको अगुवाइमा शुक्रबार बिहान करिब १ घण्टा जिप्रकामा आ−आफ्ना सञ्चारका सामाग्रीहरु प्रदर्शन गर्दै विरोध गरेका हुन् । विद्येयकले तोकेका नीति नियमले स्वतन्त्र प्रेसलाई प्रवद्र्धधन गर्नु भन्दा प्रतिबन्ध लगाउने भन्दै संशोधनको माग...

कुटपिटबाट सैनिक जवानको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध

कुटपिटबाट सैनिक जवानको मृत्यु, स्थानीयद्वारा सडक अवरुद्ध
राजेन्द्र महतो, लहान । सिरहामा कुटपिटबाट एक सैनिक जवानको मृत्यु भएको छ । बरियारपट्टी गाउँपालिकामा कुटपिटबाट सोही गाउँपालिका ४ सोहनपुर निवासी २२ वर्षिय सैनिक जवान अनिस कुमार सिंहको उपचारको क्रममा मृत्यु भएको छ । स्थानीय तेनुवापट्टी गाउँका विरेक्षण यादवको घरमा चोरी गरेको आरोपमा विजुली पोलमा बाधेर नाङ्गो पारी कुटपिटबाट सैनिक जवानको मृत्यु भएको ईलाका प्रहरी कार्यालय पतारीले जनाएको छ । गत वैशाख २८ गत...

हावाहुरीले घर उडाउनेलाई त्रिपाल (फोटो फिचर)

हावाहुरीले घर उडाउनेलाई त्रिपाल (फोटो फिचर)
उदयपुर । उदयपुरमा बुधबार आएको हावाहुरीबाट घर उडाउनेलाई त्रियुगा नगरपालिकाद्वारा त्रिपाल वितरण गरेको छ । त्रियुगा नगरपालिका २ स्थित जोगिदह, खैजनपुर र मिलन चौकमा हावाहुरीले घर उडाउने ७ घर परिवारलाई नगरपालिका विपद् व्यवस्थापन समितिले एक कार्यक्रम गरी त्रिपाल वितरण गरेको छ । बुधबार पानीसँगै हुरीबतासले त्रियुगा नगरपालिका २ का रामकुमार चौधरी, भिमबहादुर कटुवाल, हरि नारायण चौधरी, विन्देश्वर चौधरी, कोपिला...

प्रहरीद्वारा गोदाममा छापा : हरियो मटर र स्याउ बरामद

प्रहरीद्वारा गोदाममा छापा : हरियो मटर र स्याउ बरामद
राजेन्द्र महतो, लहान । सिरहाको नवराजपुर गाउँपालिका–२ मझौरामा प्रहरीले एक एक गोदामा छापामारेको छ । राजश्व छली अबैध रूपमा राखिएको हरियो मटर र स्याउ सहित करिब एक लाख मूल्य बराबरको सामान बरामद गरेको छ । प्रहरी कार्यालय सिराहाबाट खटिएको प्रहरी टोलीले गोप्य सूचनाका आधारमा स्थानीय राजेशकुमार कामैत, रमेश कामैत लगायत स्थानीय नागेन्द्र कामैतको घर गोठमा गोदाम बनाएर अबैध रूपमा राजश्व छली गरेर राखेको हरियो मट...

बसको ठक्करबाट एक जना युवकको मृत्यु

बसको ठक्करबाट एक जना युवकको मृत्यु
राजेन्द्र महतो, लहान । पूर्व पश्चिम राजमार्ग अन्तर्गत सिरहाको लहान नगरपालिका–१२ पडरिया चौकमा बसको ठक्करबाट एक जना युवकको ज्यान गएको छ । धनगढीमाई नगरपालिका–११ बस्ने २३ वर्षीय ओम मण्डलको बसको ठक्करबाट ज्यान गएको हो । पूर्व तर्फबाट आउँदै गरेको ना.६ ख.७८६४ नम्बरको यात्रु बाहक बसको ठक्करबाट मण्डल गम्भिर घाईते भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय सिरहा लहानका प्रमुख प्रहरी निरीक्षक मिलन सिंह बस्नेतले ज...

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल

गर्भवतीको पेटमा बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकाल्न सफल
उदयपुर । उदयपुरमा एक गर्भवति महिलाको पेट भित्रको बच्चा चल्न छोडेपछि अप्रेशन गरेर निकालिएको छ । त्रियुगा नगरपालिका १० करमगाछीको २० वर्षिय आशा राईकी गर्भमा रहेको बच्चा चल्न छोडेपछि गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले वैशाख २९ गते अप्रेशन गरेर निकालेका छन् । स्त्री रोग विशेषज्ञ डा. अजिजको टोलीले गर्भवति महिलाको पेटमा चल्न छोडेको ३ किलो ५ सय ग्रामको बच्चाको अप्रेशन गरेर निकाल्न सफल भएको हो...

उदयपुर सिमेन्ट फ्याक्ट्रीको खाली जग्गामा भुमाफियाले बनाएको घर टहरा प्रहरीले भत्कायो (फोटो फिचर)

उदयपुर सिमेन्ट फ्याक्ट्रीको खाली जग्गामा भुमाफियाले बनाएको घर टहरा प्रहरीले भत्कायो (फोटो फिचर)
उदयपुर । उदयपुरकै गौरवको रुपमा रहेको उदयपुर सिमेन्ट कारखानाको खाली जग्गामा भुमाफियाको नजर परेको थियो । सिमेन्ट कारखानाको जग्गामा भुमाफियाको नजरपरेपछि दिन दिनै सयौंको संख्याको व्यक्तिहरुले जग्गा भागबण्डा गरेका थिए । हेर्दा लाग्थ्यो त्यो जग्गा प्लटिङ गरेझै लागेपनि भुमाफियाहरुले कब्जा गरेर घर टहरा निर्माण गरेका रहेछन् । भुमाफियाले सिमेन्ट कारखानाको जग्गामा घर टहरा बनाएपछि उद्योगले प्रशासन गुहार्...

राप्रपाले हिन्दू राष्ट्र माग गर्दै देशभरका मठमन्दिरमा ब्यानर राख्ने

राप्रपाले हिन्दू राष्ट्र माग गर्दै देशभरका मठमन्दिरमा ब्यानर राख्ने
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीले देशभरका सबै मठमन्दिरमा हिन्दू राष्ट्र पुनर्स्थापनाको माग राखी ब्यानर टाँग्ने भएको छ। राप्रपाको जनसंघर्ष परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा मंगलबार सम्पन्न बैठकले ७७ वटै जिल्लाका मठमन्दिरहरुमा हिन्दु राष्ट्रको माग राखी राखेर ब्यानर राख्ने निर्णय गरेको हो। आन्दोलन सँगसँगै पार्टीको सक्रिय सदस्यता वितरण अभियान तिव्र बनाउने, काठम...

सिरहा लागूऔषधको ट्रान्जिट पोइन्ट बन्दै

सिरहा लागूऔषधको ट्रान्जिट पोइन्ट बन्दै
लहान । सिरहाको विभिन्न छुट्टाछुट्टै ठाउँबाट लागुऔषधसहित ६ जना युवकलाई प्रहरीले पक्राउ गरेको छ । इलाका प्रहरी कार्यालय महेशपुर पतारीबाट खटिएको टोलीले लक्ष्मीपुर पतारी गाउँपालिका– ३ मा चेकजाँच गर्ने क्रममा नाइट्रोभेट २१ ट्याप्लेट,फनारगन, फेन्सीडिलसहित एक जना युवक लाई पक्राउ गरेको छ । त्यस्तै भारतीय सीमाक्षेत्रबाट स ९ प ४१०४ नं को मोटरसाइकलमा आउँदै गरेका सिरहाको भगवानपुर –३परिकटोलका ३१ वर्षीय न...