उदयपुरमा समावेशीताका लागि महिला भेला
उदयपुर । संबिधानमा समाबेश भएका महिला अधिकारलाई स्थापित गर्न उदयपुरमा पहिलोपटक महिला भेला हुने भएको छ । जेठ १२ र १३ गते दुई दिनसम्म सञ्चालन हुने भेलाको उद्घाटन महिला तथा बालबालिका जेष्ठ नागरिक मन्त्री थममाया थापामगरले गर्ने कार्यक्रम रहेको छ ।
स्थानीय तहका महिलाहरुको संम्बैधानिक हकअधिकारको उपभोग साथै महिलाको आर्थिक, सामाजिक र राजनैतिक अधिकारलाई स्थापित र संस्थागत गर्ने उदश्यले कार्यक्रमको आयोजना ग...













