त्रियुगा नदीमा डुंगा चल्न शुरु

त्रियुगा नदीमा डुंगा चल्न शुरु
उदयपुर । असारको अन्तिम सातादेखि नियमित बर्षाले त्रियुगा नदीको सहत बढेसँगै चौदण्डीगढी नगरपालिका ५ सिवाई सुन्दरपुर–बेल्हा ओहोर दोहर गर्न समस्या भएपछि नदीमा मंगलबारदेखि डुंगा चलाउन शुरु गरिएको छ । सिवाई सुन्दरपुरको व्यपारी केन्द्र बेल्टार बजारलाई जोड्ने सिवाई स्थित त्रियुगा नदीमा पुल नबन्दा स्थानीयलाई नदी तर्न समस्या भएकोपछि ढुंगा संचालनमा आएको हो । सिवाई सुन्दरपुरका स्थानीयहरुलाई नगरपालिकाको कामकाज...

उदयपुरमा ठूलो परिमाणमा लागू औषध सहित मिलन पक्राउ

उदयपुरमा ठूलो परिमाणमा लागू औषध सहित मिलन पक्राउ
उदयपुर । उदयपुरमा ठूलो परिमाणमा लागू औषध सहित एक युवा पक्राउ परेको छ । त्रियुगा नगरपालिका १३ असारीका अन्दाजी २३ वर्षिय मिलन खतिवडा ठूलो परिमाणको लागूऔषधसहित पक्राउ परेको छ । त्रियुगा नगरपालिका ११ स्थित शिवालय टोलमा डेरा गरी बसेका खतिवडाको कोठाबाट हरियो रंगको प्लाष्टिको बाटा र टिनको दराज भित्र लुकाई छिपाई राखेको ठूलो परिमाणको लागूऔषध सहित पक्राउ परेको हो । उनको कोठाबाट नाइट्राभेट १६ पत्ता, स्पासो ...

एकीकृत जनक्रान्तिको झण्डा

एकीकृत जनक्रान्तिको झण्डा
पद, पैसा, पावर पाउनेहरुलाई सफल मानिस भन्छन् । अधिकांशले यस्तो अवसर पाएका हुन्नन् ।यसमा कर्म र भाग्यको विभिन्न ढंगले विश्लेषण गर्ने गर्छन् । मनी, मसल र मास, थ्री एमको आकांक्षी धेरै हुन्छन् । भोजन, आयु र सम्पत्तिले कोही तृप्त हुँदैनन् भन्ने उक्ति नै छ । नेपाल भूमि आफैमा इश्वरीय बरदानभुमि हो । किनभने दुवैतीर (दायाँबायाँ) विशाल राष्ट्र छन्, महाशक्ति राष्ट्र छन् । ती छिमेकी देशमा पुग्दा सर्सती हेर्...

गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले संसारकै अतिदुर्लभ प्रसुति गराउन सफल

गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले संसारकै अतिदुर्लभ प्रसुति गराउन सफल
उदयपुर । उदयपुरको सदरमुकाम गाईघाट स्थित गाईघाट सिभिल हस्पिटल एण्ड ट्रमा सेन्टरले संसारकै अति दुर्भल प्रसुति गराउन सफल भएको छ । कम उचाई भएकी त्रियुगा नगरपालिका ६ की २६ वर्षिय युवती विमला चौधरीको दोस्रो सन्तान नर्मल प्रसूति गराउन सफल भएको हो । करिव ४ फिट उचाई भएकी चौधरीको पहिलो सन्तान २ वर्ष अगाडी जिल्ला अस्पताल गाईघाटमा अप्रेशन गरेर निकालिए पनि दोस्रो सन्तान ४ केजी ५ सय ग्राम तौल भएको बच्चा सिभिल ...

मैले तिरेको करले नेतालाई गाडी किन्न र विदेश घुम्नको लागि मात्र हो ?

मैले तिरेको करले नेतालाई गाडी किन्न र विदेश घुम्नको लागि मात्र हो ?
डा. युवराज संग्राैला म बिहान ७:३० बजे काममा हिडछु। म घरमा सुच्छु। यो मेरो श्रमले बनाएको घर हो । मेरो पैसाले किनेको जमिन हो। म यसको कर तिर्छु । मेरो छिमेकीले कोठा भाडामा लगाएका छ्न् । उनी त्यसकाे पनि कर तिर्छन् । मैले बिहान खाएको पाउरोटीको पनि म कर तिर्छु । मैले बाँच्न पनि कर तिर्नुपर्छ । म ६ घण्टा पढाउँछु । मेरो दिमाग र श्रमबापत म तलब पाउँछु । तर, त्यसमा पनि कर लाग्छ । म गाडी किन्छु...

पूर्णपुष्टि १४ वर्षमा प्रवेश

पूर्णपुष्टि १४ वर्षमा प्रवेश
उदयपुर । नेपाल पत्रकार महासंघ, १ नं. प्रदेशका अध्यक्ष विक्रम लुईटेलले उदयपुरबाट प्रकाशित पूर्णपुष्टि साप्ताहिकको नयाँ कार्यालय र अनलाईनको उद्घाटन शुक्रबार गरेका छन् । एक विशेष कार्यक्रमकाबीच अध्यक्ष लुईटेलले रिबन काटेर पूर्णपुष्टिको नयाँ कार्यालय उद्घाटन गरेका हुन् । त्यस अवसरमा उनले पूर्णपुष्टिको नयाँ लोगो पनि सार्बजनिक गरेको थियो । साथै डब्लुडब्लुडट पूर्णपुष्टि डटकम क्लिक गरी अनलाईनको विमोचन गर...

लिम्चुङबुङ पुग्यो खाद्यन्न

लिम्चुङबुङ पुग्यो खाद्यन्न
उदयपुर । संकटग्रस्त घोषणा गरिएको उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा शुक्रबार विहान नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरी ४ हजार ६ सय ४० किलो खाद्यान्न पुर्याएको छ । बिहिबार नै त्यहाँ खाद्यान्न लैजाने तयारी गरिएपनि खराब मौसमका कारण त्यस ठाउँको खाद्यन्न ताप्ली गाउँपालिका रुपाटार पुर्याएपछि शुक्रबार लिम्चुङबुङ खाद्यन्न पुगेको हो । शुक्रबार विहान भरी पानी परेपछि झन अनिश्चित बनेको खाद्यान्न ढुवानीको काम...

जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ

जीपीएस कलर ट्राकिङ प्रविधिबाट ज्यान मुद्धाका फरार प्रतिवादी पक्राउ
उदयपुर । उदयपुरमा ज्यान मुद्दामा फरार रहेका प्रतिवादीलाई मोबाइल जीपीएस कलर ट्राकिङ प्रविधिमार्फत पक्राउ गर्न सफल भएको छ । काठमाडौंमा लुकीछिपी बस्दै आएका त्रियुगा नगरपालिका ५ दमौतीका ३३ वर्षिय होम बहादुर कार्कीलाई घर आउने क्रममा मोबाइलको जीपीएस कलर ट्राकिङ मार्फत पक्राउ गर्न सफल भएको हो । त्रियुगा नगरपालिका ५ का ३५ वर्षिय मोहन बुढाथोकीलाई २०७३ साल मंसिर २४ गते बन्चरो प्रहार गरी शक्त घाइते बनाई उपप...

ताप्लीमा हेलिकप्टरबाट खाद्यान्न

ताप्लीमा हेलिकप्टरबाट खाद्यान्न
उदयपुर । उदयपुर जिल्लाको ताप्ली र लिम्चुङबुङ गाउँपालिकामा भएको खाद्यान्न संकट न्यूनीकरण गर्न राहतस्वरुप बिहीबारबाट खाद्यान्न सामग्री त्यस ठाउँमा पठाउन शुरु गरिएको छ । प्रदेश विपद् व्यवस्थापन कार्यकारी समितिले नेपाली सेनाको हेलिकप्टरमार्फत प्रदेश नं.१ को राजधानी विराटनगरबाट खाद्यान्न पठाएको हो । गृह मन्त्रालयले उपलब्ध गराएको नेपाली सेनाको हेलिकप्टरबाट विहिबार दिउँसो विराटनगर विमानस्थलबाट खाद्यान्न...

उदयपुरमा ५५ प्रतिशत मात्रै रोपाइँ

उदयपुरमा ५५ प्रतिशत मात्रै रोपाइँ
उदयपुर । अहिले धान रोपाइँको समय हो । साउनको पहिलो साता बित्दा पनि समयमै पर्याप्त पानी नपरेका कारण उदयपुरमा ५५ प्रतिशत मात्रै रोपाइँ भएको छ । उदयपुरमा यसै समयमा अघिल्लो वर्षको तुलनामा ३० प्रतिशत कम रोपाइँ भएको छ । असारमा झमझम झरी पर्ने बेलामा टन्टलापुर घाम लाग्ने गरेपछि आकासे पानीको भरमा खेती गर्ने उदयपुरका किसानले यस वर्ष पनि समयमा धान रोप्न पाएका छैनन् । असारको दोस्रो साता १० प्रतिशत मात्रै रोपा...