जबरजस्ती करणी आरोपमा फरार संजय सहित २ जना पक्राउ

जबरजस्ती करणी आरोपमा फरार संजय सहित २ जना पक्राउ
उदयपुर । उदयपुरमा गत असार ४ गते एक १४ वर्षिय बालिकालाई जबरजस्ती करणी गरेर फरार आरोपी शनिबार पक्राउ परेको छ । जबरजस्ती करणी गरेर फरार त्रियुगा नगरपालिका ११ संगम टोलका २० वर्षिय संजय राउतलाई यसै नगरपालिका ८ बोके ढिकबाट प्रहरीले पक्राउ गरेको छ । अर्का १५ वर्षीया बालिकालाई बलात्कार गरी फरार रहेको आरोपमा उदयपुरगढी गाउँपालिका ५ मौवासेका ६१ वर्षीय कृष्णबहादुर दर्जीलाई पनि प्रहरीले शुक्रबार पक्राउ गरेको ...

१२ वर्षिय बालिकालाई करणी गरेर फरार आरोपी पक्राउ

१२ वर्षिय बालिकालाई करणी गरेर फरार आरोपी पक्राउ
उदयपुर । उदयपुरमा गत असार ५ गते जबरजस्ती करणी गरेर फरार आरोपी शुक्रबार पक्राउ परेको छ । जबरजस्ती करणी गरेर फरार त्रियुगा नगरपालिका १५ बेतेनी बस्ने ५१ वर्षिय कृष्ण बहादुर मगरलाई सोही वडाको रानीबासबाट प्रहरीले पक्राउ गरेको छ । त्रियुगा नगरपालिका १५ की एक १२ वर्षिय बालिकालाई जबरजस्ती करणी गरी फरार भएर आफ्न्तकोमा छुकीछिपी बस्दै आएको थियो । आरोपीलाई अहिले जिल्ला प्रहरी कार्यालय उदयपुरमा ल्याई अनुसन्धा...

उदयपुरमा मापसेमा कडाई, ३ घण्टामा १२ मोटर साइकल कारबाही

उदयपुरमा मापसेमा कडाई, ३ घण्टामा १२ मोटर साइकल कारबाही
उदयपुर । उदयपुरमा मादक पदार्थ सेवन गरेर सवारी साधन चलाउनेलाई ट्राफिक प्रहरीले कडाई गर्न शुरु गरेको छ । गत वर्ष मादक पदार्थ सेवन गरेर सवारी साधन कुदाएले दुर्घटना बढेकोले यस वर्षबाट मापसे चेकिङमा कडाई गरेको हो । शुक्रबार मादक पदार्थ सेवन गर्ने व्यक्तिहरूबाट जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले त्रियुगा पुल नजिक साँझ ५ बजेदेखि ३ घण्टाको अवधिमा १२ वटा सवारी साधनलाई नियन्त्रणमा लिएको थियो । जिल्ला ...

नेकपामा स्कुल विभागको वितण्डा

नेकपामा स्कुल विभागको वितण्डा
माक्र्सवादी पार्टीहरुमा विचार र सिद्धान्तको सर्वोपरि तथा महत्तम भूमिका हुन्छ । यो कुनै लहड र रहरको विषय होइन । सिद्धान्तकार हुन्छु भनेर पनि भइँदैन । पार्टीको चुरो कुरो नै सिद्धान्त वा स्कुल हो र यसको विभाग हो । अहिले नेकपामा पार्टी स्कुल विभागमा विवाद सुरु गरिएको देखिन्छ । अब यसलाई वितण्डाको विषय बनाउन खोजेको अनुभूत हुन्छ । यसमा एक नेताले साउन ८ गते चल्तीको एक अखबारमा स्कुल विभागमा आफ्नो ...

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहविरुद्ध महासंघ कडा आन्दोलनमा जाने

श्रमजीवी पत्रकार ऐन कार्यान्वयन नगर्ने सञ्चारगृहविरुद्ध महासंघ कडा आन्दोलनमा जाने
काठमाडौं । नेपाल पत्रकार महासंघको श्रमजीवी हित प्रवर्द्धन समितिको बिहीबार बसेको बैठकले श्रमजीवी पत्रकार ऐन–२०५१ कार्यान्वयनका लागि महासंघ दवावमूलक आन्दोलनमा जाने निर्णय गरेको छ । समितिका संयोजक रामप्रसाद दाहालको अध्यक्षतामा बसेको बैठकमा महासंघका अध्यक्ष गोविन्द आचार्य, महासचिव रमेश विष्ट, महासंघका उपत्यका प्रदेश समितिका अध्यक्ष एनके दाहाल, एसोसिएट प्रदेश समितिका अध्यक्ष केपी ढुंगाना, प्रतिष्ठान प...

गाईघाटको काश्यप मोबाइल पसल चोरी गर्ने एक चोर पुर्पक्षका लागि कारागार चलान

गाईघाटको काश्यप मोबाइल पसल चोरी गर्ने एक चोर पुर्पक्षका लागि कारागार चलान
उदयपुर । उदयपुरमा गत वर्ष साउन १ गते मंगलबार विपी चोक स्थित कोषराज दाहालको काश्यप मोबाइल पसल फोडेर चोरी गर्ने एक जना पुर्पक्षका लागि बुधबार करागार चलान भएको छ । काश्यप मोबाइल पसल फोडेर फरार रहेका भारत मोतिहारी जिल्ला झारौखर थाना विजाजती पञ्चायत वडा नं. ११ अठमोहन बस्ने ३२ वर्षिय सुरेश साह ५ लाख धरौटी बुझाउन नसकेर पुर्पक्षका लागि जिल्ला कारागार उदयपुर चलान भएको हो । काश्यप मोबाइल चोरी गरे लगतै गोरख...

सहिदको सम्झनामा ९० जनाले गरे रक्तदान

सहिदको सम्झनामा ९० जनाले गरे रक्तदान
उदयपुर । सहिद मनोज झपेन्द्रको सम्झनामा बुधबार उदयपुरका कर्मचारीले विबिध कार्यक्रमको आयोजना गरि मनाएका थिए । नेपाल निजामती कर्मचारी संगठन र राष्ट्रसेवक बहुउद्देश्ीय सहकारी संस्थाको संयुक्त आयोजनामा विहान अन्तरक्रिया र दिउँसो रक्तदान कार्यक्रम आयोजना गरिएको हो । कार्यक्रममा जिल्लाका ९० जनाले रक्तदान गरेको संगठनका कार्यवाहक अध्यक्ष कमला निरौलाले जानकारी दिईन । संगठनले बर्षेनी सहिदको सम्झनामा रक्तदा...

उदयपुरमा उच्च अदालतको इजलाश राख्न प्रदेश कानून मन्त्रीलाई माग पत्र

उदयपुरमा उच्च अदालतको इजलाश राख्न प्रदेश कानून मन्त्रीलाई माग पत्र
उदयपुर । उच्च अदालत इजलाश उदयपुरमा हुनु पर्ने माग गर्दै सर्वपक्षिय डेलिकेशन टोलीले आन्तरिक मामिला तथा कानून मन्त्री हिक्मत कुमार कार्कीलाई माग पत्र बुझाएका छन् । प्रदेश सांसदहरु, नगरपालिकाका मेयरहरु, राजनीति दलका नेता कार्यकताहरु, नागरिक समाज, पत्रकार, उद्योगी, व्यापारीहरुको प्रतिनिधी टोलीले कानुन मन्त्री समक्ष माग पत्र पेश गरेका छन् । नेपाल बार एसोसिएसन उदयपुरको अगुवाईमा गएको टोलीले उदयपुरबाट ओख...

उदयपुरका युवाहरुबाट ९० लाख ठगी गरेर पूर्व माओवादी लडाकुसहित तीन जना फरार (रसिद सहित)

उदयपुरका युवाहरुबाट ९० लाख ठगी गरेर पूर्व माओवादी लडाकुसहित तीन जना फरार (रसिद सहित)
सुखिलाल चौधरी, उदयपुर । बैदेशिक रोजगारमा लगाई दिने भन्दै उदयपुरका ३१ जना युवाहरुबाट ९० लाख बढी रकम ठगी गरेर पूर्व माओवादी लडाकु सहित तीन जना फरार भएका छन् । लिम्चुङबुङ गाउँपालिका ५ जाँतेका पूर्व माओवादी लडाकु भुपाल थापा (विटु थापा), त्रियुगा नगरपालिका ७ सहरेका भरत मगर र भेरी ओभरसिज प्रा.लिका संचालक बाबुराजा सिग्देलले बैदेशिक रोजगारमा राम्रो कमाई हुने देशमा पठाई दिने प्रलोभनमा पारेर ती युवाहरुबाट ९...

उदयपुरमा खोलामा डुबेर ११ वर्षिय बालकको मृत्यु

उदयपुरमा खोलामा डुबेर ११ वर्षिय बालकको मृत्यु
उदयपुर । उदयपुरमा खोलामा पौडी खेल्ने क्रममा डुवेर मंगलबार दिउँसो एक बालकको मृत्यु भएको छ । कटारी नगरपालिका ८ थलिया स्थित ललरी खोलामा गंगाबहादुर पुलामी मगरका ११ वर्षिय छोरा हर्कबहादुर पुलामी मगरको पौडी खेल्ने क्रममा डुबेर मृत्यु भएको हो । थलिया चार जना बालकहरु खोलामा पौडी खेल्न गएका समयमा पौडिन नसकेपछि मृत्यु भए भने अन्य सकुशल रहेको कटारी नगरपालिका ८ का वडाध्यक्ष कमल श्रेष्ठले जानकारी दिए । उनका अ...