हराउन थाले गुन्द्री र सुकुल

हराउन थाले गुन्द्री र सुकुल
उदयपुर । पहिले पहिले परालको गुन्द्री नभएको घर नै हुँदैन थियो । तर, अहिले गुन्द्री र सुकुल विरलै देख्न पाईन्छ । कात्तिकमा धान काटेपछि अलि लामो पराल छुट्टयाएर गुन्द्री र सुकुल बुन्ने चलन गाउँघरमा अझै पनि कतै–कतै छँदैछ । परालका गुन्द्री वर्षभरि ओछ्याउन, बस्न, अन्न सुकाउन, गाईबस्तुलाई गोठमा बार लगाउन र आफन्तलाई उपहार दिन बढी प्रयोग गरिँदै आएको हो । न्याना र स्वस्थकर मानिने यस्ता गुन्द्री र सुकुलको प्...

‘सरकारी गाडी ढुट्याउन अरु देशमा पाइँदैन, नेपालमै छ छुट !’ (भिडियो सहित)

‘सरकारी गाडी ढुट्याउन अरु देशमा पाइँदैन, नेपालमै छ छुट !’ (भिडियो सहित)
उदयपुर । नेपालको पछिल्लो राजनीतिक परिवेशलाई व्यंग्य गर्दै केही महिना अघि चर्चित लोकदोहोरी गायक पशुपति शर्माको ‘लुट्न सके लुट कान्छा, अरु देशमा पाइँदैन नेपालमै हो छुट’ भन्ने गीतले जति चर्चा कमाएको छ । त्यही अनुरुप स्थानीय तहका जनप्रतिनिधि तथा सरकारी कार्यालयका कर्मचारीहरुले सरकारी साधनहरु आफुमात्रै नभएरु भाई भतिज, छोराछोरी, साला साली जेठानसम्मले ढुट्याउने गरेको प्रत्यक्ष रुपमा देख्न, सुन्न पाइन्छ,...

उदयपुरमा मोटर साइकलको ठक्करबाट वृद्धाको मृत्यु

उदयपुरमा मोटर साइकलको ठक्करबाट वृद्धाको मृत्यु
उदयपुर । उदयपुरमा मोटर साइकलले ठक्कर दिँदा सोमबार बेलुका ७ बजे एक वृद्धाको मृत्यु भएको छ । मोटर साइकलको ठक्करबाट त्रियुगा नगरपालिका ९ गैहरुनका ७० वर्षिय मनमाया श्रेष्ठको मृत्यु भएको छ । चुहाडेबाट गाईघाट आउँदै गरेको स.५प ३६३७ नम्बरको मोटरसाइकलले त्रियुगा नपा ९ गैहरुनमा श्रेष्ठलाई ठक्कर दिएर घाइते भएकी थिईन् । घाँसको भारी बोकेर सडक पार गर्ने क्रममा बृद्धालाई मोटरसाईकलले ठक्कर दिएको थियो । घाइते श्र...

१९ वर्ष अगाडी फरार अभियुक्त पक्राउ

१९ वर्ष अगाडी फरार अभियुक्त पक्राउ
उदयपुर । लागु औषध तथा हातहतियार खरखजना मुद्दाका फरार अभियुक्त निरबहादुर सार्की पक्राउ परेको छ । फरार रहेका रौतामाई गाउँपालिका – ६ निबासी ५१ वर्षीय सार्की आईतबार त्रियुगा नगरपालिका – ८ साईखोलाबाट पक्राउ परेको हो । २०५७ साल मंसिर २२ गते ८ केजी गाँजा, एक थान कटुवा पेस्तोल र ३ राउन्ड राईफलको गोली सहित प्रहरीलाई देख्ने वितिकै झोला फालि फरार रहेको अभियुक्त पक्राउ परेको छ । विशेष सुचनाको आधारमा फरार अभ...

कटारीमा पर्यटक तथा साँस्कृतिक महोत्सव हुने

कटारीमा पर्यटक तथा साँस्कृतिक महोत्सव हुने
उदयपुर । कला संस्कृतिको संरक्षण, प्राकृतिक सम्पदा र पर्यटन प्रवद्र्धन तथा स्रष्टा सम्मान हाम्रो अभियान भन्ने मुलनाराका साथ प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव हुने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई लक्षित गरी कटारी नगरपालिकाको आयोजनामा प्रथम कटारी ऐतिहासिक पर्यटन तथा साँस्कृतिक महोत्सव आगामी असोज ११ गतेदेखि असोज १७ गतेसम्म हुने भएको छ । नेपाल भ्रमण वर्ष सन् २०२० लाई सफल बनाउन ...

सिन्धुलीमा श्राद्धकाे भाेजन खाँदा एकै गाउँमा १८ जना विरामी

सिन्धुलीमा श्राद्धकाे भाेजन खाँदा एकै गाउँमा १८ जना विरामी
सिन्धुली, रविन्द्र भट्टराई । सिन्धुलीमा श्राद्धको भोज खाँदा एकै गाउँका ४ परिवारका १८ जना विरामी परेका छन् । जिल्लाको दुधौली नगरपालिका ६ हर्षाही माझखर्कमा १८ आइतबार राति ४ परिवारका १८ जना विरामी परेका हुन् । स्थानिय डम्बर कुमारी दाहालको घरमा उनकै पति स्व. देव नारायण दाहालको पुण्य तिथिमा मासिक श्राद्धको भोज खाएका १८ जना बिरामी परेका हुन् । उनीहरुलाई गाउँकै एक घरमा सामूहिक रुपमै उपचार भईरहेको दुधौली...

बाँदर पनि पढ्न विद्यालय जान थाले

बाँदर पनि पढ्न विद्यालय जान थाले
नयाँ दिल्ली : भारतको आन्ध्र प्रदेशस्थित कुर्नुल जिल्लामा रहेको एउटा सरकारी स्कुलमा हालै एक अनौठो विद्यार्थी भर्ना भइन् । उनी एक ‘नट्टी स्टुडेन्ट’को रुपमा चिनिन्छिन् । तर स्कुलभरी र वरपर समेत उनी एक रोचक विद्यार्थी पनि हुन् । पछिल्लो १५ दिनयता पिपुली मन्डल स्कुलका विद्यार्थीहरु पढ्न भन्दा पनि उनलाई हेरेरै समय बिताउँदै छन् । खासमा यो स्कुलमा एउटा घरपालुवा बाँदरलाई भर्ना ग...

कामै नगरी सवा दुई करोड झ्वाम

कामै नगरी सवा दुई करोड झ्वाम
सप्तरी । बलान विहुल गाउँपालिकाले वडा नम्बर ३ टिकुलियास्थित राष्ट्रिय प्राथमिक विद्यालयको बाउन्ड्री वाल निर्माण् कार्यका लागि आर्थिक वर्ष २०७४/७५ मा पाँच लाख बजेट विनियोजन गरेको थियो ।यद्यपि, अझैसम्म सो वाल निर्माण हुन सकेको छैन । यता महालेखा परीक्षकको प्रतिवेदनको सो रकम निकासा भइसकेको देखाइसकेको छ । अचम्मको कुरा सो वाल निर्माणका लागि बजेट छुट्याइएको छ भन्ने सो विद्यालयका प्रधानाध्या...

उदयपुरमा दुर्घटनामा परी ४२ जनाको मृत्यु (फोटो फिचरसहित)

उदयपुरमा दुर्घटनामा परी ४२ जनाको मृत्यु (फोटो फिचरसहित)
उदयपुर । उदयपुरमा दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको छ । गत आर्थिक वर्षमा साना ठूला दुर्घटनामा परी ४२ जनाको मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरको तथ्याङ्कले देखाउँछ । जिल्ला ट्राफिक प्रहरी कार्यालय गाईघाटको तथ्याङ्क अनुसार १२ महिनामा एक सय बढी साना ठूला दुर्घटनामा परी ४२ जनाको ज्यान गएको देखिन्छ । जसमा पुरुष ३६ जना, महिला ४ जना र बालक २ जनाको ज्यान गएको थियो । यस्तै ८५ जना गम्भिर र...

१९ वर्षपछि समातिए गोली हानी फरार अभियुक्त

१९ वर्षपछि समातिए गोली हानी फरार अभियुक्त
उदयपुर । महिलालाई गोली हानी हत्या गरेर फरार भएका एक व्यक्तिलाई प्रहरीले १९ वर्षपछि शुक्रबार पक्राउ गरेको छ । पक्राउ पर्नेमा साविक पिप्रा पश्चिम गाविस ९ हाल सुरुङ्गा नगरपालिका १ खारखोलाका ६० वर्षका प्रेमबहादुर खुलाल मगर रहेका छन् । २०५७ मंसिर २१ गते उदयपुरको साबिक त्रियुगा नगरपालिका वडा नं–९ खारखोलास्थित जंगलमा घाँस काट्न गएकी सप्तरीकी ३५ वर्षीया किसनवती यादवको गोली हानी हत्या गरिएको थियो । हत्या...