बस दुर्घटना (अपडेट) : बसमा सवार यात्रुको नाम खुल्यो

बस दुर्घटना (अपडेट) : बसमा सवार यात्रुको नाम खुल्यो
धादिङ । सर्लाही सदरमुकाम मलङ्गवाबाट ४५ यात्रु लिएर काठमाडौँ जाँदै गरेको बस धादिङको बेनीघाट रोराङ गाउँपालिका–३ सलाङघाटस्थित त्रिशूली नदीमा खस्दा तीनको मत्यु भएको छ । १६ को जीवित उद्धार गरिएको छ । मृतक तीनै जनाको पहिचान खुलेको छ । उनीहरू सर्लाही ब्रहम्पुरी गाउँपालिका–४ का राजनारयाण रौनियार, उनकी श्रीमती शोभा रौनियार, भतिजा सौरव रौनियार रहेको प्रहरीले जनाएको छ । ना६ख ७४६९ सृष्टि डिलक्स शु...

बस दुर्घटना (अपडेट) : ३ को मृत्यु २५ बेपत्ता

बस दुर्घटना (अपडेट) : ३ को मृत्यु २५ बेपत्ता
काठमाडौं । सर्लाहीको मलङगाबाट काठमाडौं आउँदै गरेको बस त्रिशूलीमा खसेको छ । शुक्रबार बिहान ३ः३० बजे ना६ख७४६९ नम्बरको बस धादिङको रोराङ गाउँपालिका– ३ सलाङघाटबाट त्रिशूली नदीमा खसेको हो । दुर्घटनामा ३ जनाको मृत्यु भएको छ । २५ जना भन्दा बढी बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । प्रहरी र स्थानीय उद्दार कार्यमा जुटेको  छन् । बसमा ४० भन्दा धेरै सवार रहेको अनुमान गरिएको ...

तरकारी भन्दा विषादी परीक्षण शुल्क महंगो, ३ लौकाको विल ८७ हजार !

तरकारी भन्दा विषादी परीक्षण शुल्क महंगो, ३ लौकाको विल ८७ हजार !
काठमाडौं । तरकारीमा रहेको विषादी परीक्षण गर्न शुल्क कति लाग्ला ? जो कोही पनि अनुमान गर्ला, केही सय वा बढीमा हजार रुपैयाँसम्म । तर, यहाँ एक सरकारी निकायमै भएको तरकारीको विषादीको परीक्षणको शुल्क ८७ हजार रुपैयाँ निर्धारण गरिएको छ । यति ठूलो रकम बिल आएपछि परीक्षण गर्न पठाउने अर्को सरकारी निकायका पदाधिकारी पनि चकित भएका छन् । केही दिनअघि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारबाट ...

त्रिशुलीमा एका विहानै बस खस्यो : ३ को मृत्यु, १२ घाइते

त्रिशुलीमा एका विहानै बस खस्यो : ३ को मृत्यु, १२ घाइते
काठमाडौं । सर्लाहीबाट काठमाडौं जाँदै गरेको बस त्रिशुलीमा खसेको छ । ना.६ ख ७५६९ नम्बरको बस धादिङको सलाङघाटबाट त्रिशुलीमा खसेको हो । दुर्घटनामा ३ जनाको मृृत्यु भएको छ । १२ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बस अप्ठ्यारो ठाउँमा खसेको र डोरीको सहायतामा तल झरेर उद्धार गर्ने काम भइरहेको प्रहरीले जनाएको छ । चालक निदाएका कारण बस दुर्घटना भएको प्रारम्भिक अनुसन्धानबाट देखिएको...

हाइटेन्सन मोटर मर्मत पछि उदयपुर सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन शुरु

हाइटेन्सन मोटर मर्मत पछि उदयपुर सिमेन्ट उद्योगको क्लिङ्कर उत्पादन शुरु
उदयपुर । उदयपुर सिमेन्ट उद्योगको क्लिंकर पोल्ने प्रारम्भिक मेसिन (सस्पेन्सन प्रि–हिटर) मा जडित हाइटेन्सन मोटर मर्मत पछि क्लिंकर उत्पादन बुधबारबाट शुरु भएको छ । विद्युत् भोल्टेज गडबडी हुँदा २ महिना अगाडी हाइटेन्सन मोटर जलेर क्लिंकर उत्पादन बन्द भएको थियो । उद्योगको क्लिंकर उत्पादन गर्ने हाइटेन्सन मोटर बुटवलस्थित नेपाल इन्जिनियरिङ एन्ड हाइड्रो वर्कशपबाट मर्मत गरेर ल्याएपछि क्लिंकर उत्पादन शुरु भएको...

पोखरीको ११ पसलसहित दुई दर्जन घर परिवार पहिरोको उच्च जोखिममा

पोखरीको ११ पसलसहित दुई दर्जन घर परिवार पहिरोको उच्च जोखिममा
उदयपुर । असारको अन्तिम साता आएको वर्षातले रौतामाई गाउँपालिका ५ को पोखरी गाउँ पहिरोले पुर्ने उच्च जोखिममा रहेको छ । पोखरीको बस्ती नै स्थानान्तर गर्नुपर्ने अवस्था परेको छ । पोखरीमा ११ वटा पसल सहित करिब दुई दर्जन घरपरिवार पहिरोले पुर्ने उच्च जोखिम भएपछि सिंगो बस्तीनै स्थानान्तर गर्नुपर्ने अवस्था आएको पालिका अध्यक्ष गजेन्द्रबहादुर खड्काले बताए । बस्तीभन्दा माथिको अग्लो पहरा विष्फोट भए झै गरी भत्किन ...

उदयपुरमा ४० हजार नक्कली नोटसहित अनिल पक्राउ

उदयपुरमा ४० हजार नक्कली नोटसहित अनिल पक्राउ
उदयपुर । उदयपुरको चौदण्डीगढी नगरपालिका–५ सिवाईबाट बुधबार विहान नेपाली एक हजार दरका ४० हजार नक्कली नोटसहित एक किशोर पक्राउ परेका छन् । प्रहरीले च्यातिएको एउटा र ३९ वटा नक्कली हजारका नोटसहित १६ वर्षीय अनिल मियाँलाई नियन्त्रणमा लिएको हो । मंगलबार साँझ सिवाई बजारको नैनादेवी चौधरीको पसलमा १ सय ४० रुपैयाको दैनिक उपभोग्य वस्तु खरीद गरेपछि नक्कली हजारको नोट दियो । पसलेले चेन्ज छैन भनेपछि फिर्ता गरेको...

लागुऔषध सहित परियार पक्राउ

लागुऔषध सहित परियार पक्राउ
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिका ६ का २२ बर्षीय सुदिप परियार लागु औषध सहित पक्राउ परेका छन् । सोमवार अपरान्ह ५ बजे ईलाका प्रहरी कार्यालय जलजलेबाट चेक जाँचमा खटिएको प्रहरी टोलीले परियारलाई जलजले चौकबाट लुपिजेसिक ५ एम्पुल, फेनारागन ५ एम्पुल र डाईजेल्याव ५ एम्पुल सहित पक्राउ गरेको हो । लागुऔषध सहित पक्राउ परेका परियारलाई जिल्ला प्रहरी कार्यालय उदयपुरमा राखि थप अनुसन्धान भईरहेको प्रहरीले जानकारी द...

एम्बुलेन्स दुर्घटनामा ११ घाईते

एम्बुलेन्स दुर्घटनामा ११ घाईते
उदयपुर । उदयपुर र सुनसरीमा मंगलबार विहान एम्बुलेन्स दुर्घटना हुँदा ११ जना घाईते भएका छन् । झापाबाट आयुर्वेदिक उपचार गरी घर फर्केका मानिसलाई लिएर गाईघाट तर्फ जाँदै गरेको मे १ च ६६१ नम्बरको एम्बुलेन्स मंगलबार बिहान साँढे ३ बजे उदयपुरको त्रियुगा नगरपालिका ६ चुरे जंगलमा आफै अनियन्त्रित भई दुर्घटना भएको इलाका प्रहरी कार्यालय जलजलेका इन्चार्ज नारायण प्रधानले जानकारी दिए । उनका अनुसार एम्बुलेन्समा सवार ...

उदयपुर कारागारमा १ सय २० जना कैदी बन्दी भाइरल ज्वरोको विरामी

उदयपुर कारागारमा १ सय २० जना कैदी बन्दी भाइरल ज्वरोको विरामी
उदयपुर । भाईरल ज्वरोले आईतबारदेखि जिल्ला कारागार उदयपुरका कैदीबन्दी ठूलो संख्यामा विरामी परेका छन् । ५० जनाको क्षमता भएको कारागारमा १ सय ७३ कैदी बन्दी रहेकोले १ सय २० जना विरामी परेका हुन् । करागारमा क्षमताभन्दा तेब्बर बढी कैदी बन्दी भएपछि १ सय २० जना कैदी बन्दीहरुमा भाइरल ज्वरो र पखाला देखिएको छ । एकैसाथ धेरै कैदी बन्दीमा यसप्रकारको विरामी देखिएपछि प्रमुख जिल्ला अधिकारीसहितको पहलमा जिल्ला अस्पता...