कटारीमा दुई विरामीमा भेटियो डेंगुको जिवाणु
उदयपुर । उदयपुरको कटारीमा डेंगुको संक्रमण भएको विरामी फेला परेको छ । कटारी नगरपालिका ३ निवासी नीलम खड्का र चित्र बहादुर दाहालमा डेंगुको संक्रमण भएको हो ।
एक साता देखि लगातार ज्वरो आएर कटारी अस्पताल भर्ना भएका दुवैलाई डेंगू भए नभएको टेष्ट गर्न कटारी अस्पतालका डा. गौरब शाहले आग्रह गरेका थिए । उनीहरुले नजिकैको जीवन ज्योति प्याथोलोजी ल्याबमा रगत परीक्षण गराएपछि डेंगु एन्टीजन पोजेटीभ देखिएको डा. शाहले...













