उदयपुरमा १ अर्व ३६ करोड बजेट फ्रिज

उदयपुरमा १ अर्व ३६ करोड बजेट फ्रिज
उदयपुर । उदयपुरमा आर्थिक वर्ष २०७५/७६ मा प्राप्त विकास (पुँजीगत) बजेट मध्ये करिव १ अर्व ३६ करोड फ्रिज भएको छ । सरकारले संघ र प्रदेशमार्फत् विभिन्न विकास निर्माणका लागि पठाएको कुल बजेटको २७ दशमलव ५ प्रतिशत बजेट फ्रिज भएको हो । कोलेनिकाको तथ्याङ्क अनुसार संघको १ अर्व ८१ लाख ८५ हजार दुई सय ९६ रुपैया र प्रदेशको ३५ करोड ६ लाख १४ हजार दुई सय ७५ रुपैया फ्रिज भएको छ भने स्थानीय तहको फ्रिज बजेटको विवरण आउ...

स्थानीय सरकारका दुई वर्षः कार्यकर्ता पोस्दै ठिक्क

स्थानीय सरकारका दुई वर्षः कार्यकर्ता पोस्दै ठिक्क
काठमाडौं । विगतमा स्थानीय निकायमा दुई दशकसम्म जनप्रतिनिधि नहुँदा सर्वसाधारणले विकासको अनुभूति गर्न पाएनन् । त्यति बेला कर्मचारीतन्त्रले स्थानीय निकायको नेतृत्व गरेको थियो । दुई वर्ष यता भने स्थिति फेरिएको छ । स्थानीय तहले जनप्रतिनिधि पाएका छन् । साथै सर्वसाधारणले विकासको समानुपातिक वितरण प्रणालीको अपेक्षा गरेका छन् । तर गत दुई वर्षको अभ्यासले भने जनअपेक्षा पूरा हु...

सिद्धिचरण राजमार्गमा अलपत्र सवारी साधन गन्तव्य तिर

सिद्धिचरण राजमार्गमा अलपत्र सवारी साधन गन्तव्य तिर
उदयपुर । असारको अन्तिम साता पानीसँगै गएको पहिरोले सिद्धिचरण राजमार्गको माथिल्लो खण्डमा अलपत्र   सवारी साधन गन्तव्य तिर लागेका छन् । ठाँटी भन्ज्याङ देखि घुर्मी सम्म करिव दुई दर्जन ठाउँको पहिरो पन्छाएपछि अलपत्र परेका १ सय ६० वटा सवारी साधन गन्तव्य तिर लगोका छन् । सगरमाथा क्षेत्रको प्रवेशद्वारको रुपमा रहेको सिद्धिचरण राजमार्ग पहिरोले सडक अवरुद्ध भएपछि ओखलढुङ्गा, खोटाङ र सोलुखुम्बु जाने र काठमाडौ...

चुरा–मेहन्दीको व्यापार बढ्यो

चुरा–मेहन्दीको व्यापार बढ्यो
उदयपुर । साउनको आगमनसँगै महिला दिदी बहिनीलाई हरियो चुरा, हरियो पोते, पहेँलो पोते, मेहन्दी, हरियो साडीहरु खरीद गर्न भ्याइनभ्याइ भएको छ । साउन महीनामा हरियो चुरा र मेहन्दी लगाउने महिलाको संख्या बढ्ने हुँदा यो महीनामा व्यापार बढ्ने र आम्दानी पनि राम्रो हुने व्यपारीहरु जनाउँछन् । बिहेबारीको लगनका बेलामा समेत सामान्य रहेको चुरा र मेहन्दीको व्यापार यतिखेर अत्यधिक बढेको छ । साउन महिनामा हरियो चुरा र मेह...

नेकपा उदयपुरमा जिल्ला इन्चार्ज र सह–इन्चार्जमा दुवै पूर्व एमालेबाट, अन्य जिल्लामा को–को भए ? (सूचीसहित)

नेकपा उदयपुरमा जिल्ला इन्चार्ज र सह–इन्चार्जमा दुवै पूर्व एमालेबाट, अन्य जिल्लामा को–को भए ? (सूचीसहित)
उदयपुर । नेपाल कम्युनिष्ट पार्टी(नेकपा)ले सबै जिल्लाको इन्चार्ज र सह(इन्चार्ज टुंग्याएको छ । नेकपाको आइतबार बसेको सचिवालय बैठकले जिल्ला इन्चार्ज र सह–इन्चार्ज छिनोफानो गरेको हो । ६ महानगरपालिकाको इन्चार्ज र सहइन्चार्जलाई कार्यसमितिकै हैसियतमा रहने गरी टुंगो लगाइएको छ । सचिवालय सदस्य वामदेव गौतमले सहमतिका आधारमा जिल्ला इन्चार्ज र सह–इन्चार्ज तोकिएको बताए । पूर्व सहमति अनुसार तत्कालीन एमालेले ४५ र ...

सोमबार साँझदेखि फेरि झरी पर्ने

सोमबार साँझदेखि फेरि झरी पर्ने
काठमाडौं : केहीदिनयता निष्क्रिय भएको मनसुनको प्रभाव सोमबारदेखि फेरि सुरू हुने भएको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार साँझदेखि देशका पूर्वी र मध्य भागमा झरी पर्ने सम्भावना छ। ‘केही दिनअघि तलतिर सरेको न्यूनचापीय रेखा फेरि नेपालतिर आएको छ। यसले सोमबार साँझदेखि वर्षा गराउँछ,’ महाशाखाका मौसमविद् बरूण पौडेलले सेतोपाटीसँग भने,‘ मध्य र पूर्वी तराई क्षेत्रका केही ठा...

उदयपुरमा विषालु च्याउ खाएर १२ बिरामी

उदयपुरमा विषालु  च्याउ खाएर १२ बिरामी
उदयपुर । उदयपुरमा छुट्टाछुटै स्थानमा जंगली विषालु  च्याउ खाएर १२ जना विरामी भएका छन् । त्रियुगा नगरपालिका –९ राजाबासमा एक परिवारका ५ जना र कटारी नगरपालिका –४ सिसाघारीका दुई परिवारका ७ जना गरी १२ जना बिरामी भएका हुन् । जंगली विषालु  च्याउ खाएर राजावासका ४० वर्षीय चित्रबहादुर दनुवार, उनकी श्रीमती ३८ वर्षीया फूलमााया दनुवार, छोरा २० वर्षीय अनिश, ११ वर्षीय मनिस र १७ वर्षीया रबिना दनुवार बिरामी परेका ...

उदयपुर ट्राफिक प्रहरी कार्यालयद्वारा ९४ लाख ३१ हजार राजस्व संकलन

उदयपुर ट्राफिक प्रहरी कार्यालयद्वारा ९४ लाख ३१ हजार राजस्व संकलन
उदयपुर । जिल्ला ट्राफिक प्रहरी कार्यालय उदयपुरले गत आर्थिक वर्षमा ९४ लाख ३१ हजार पाँच सय राजस्व संकलन गरेको छ । आर्थिक वर्ष २०७४÷०७५ को भन्दा आव. ०७५÷७६ मा १२ लाख ४१ हजार पाँच सय बढी राजस्व संकलन गरेको हो । ट्राफिक नियम उल्लंघन गर्ने १४ हजार दुई सय ९५ सवारी चालक तथा चालकलाई कारबाही गरी उक्त राजस्व संकलन गरेको हो । कारबाहीमा पर्नेमा सबैभन्दा बढी टिफर÷ट्रक चालक र त्यसपछि मोटर साइकल चालक रहेको जिल्ल...

उदयपुरमा लागू औषधसहित चार युवा पक्राउ

उदयपुरमा लागू औषधसहित चार युवा पक्राउ
उदयपुर ।उदयपुरमा लागूऔषध सहित चार युवा शनिबार दिउँसो पक्राउ परेको छ । त्रियुगा नगरपालिका १३ स्थित असारी किराँत चोकमा लागू औषध सेवन गरिरहेको अवस्थामा चार युवालाई लागूऔषधसहित पक्राउ परेको छ । लागूऔषधसहित त्रियुगा नगरपालिका १३ बस्ने २२ वर्षिय रविन राई, १६ वर्षिय सुगम राई, २४ वर्षिय दिनेश दनुवार र त्रियुगा नगरपालिका १० बस्ने १५ वर्षिय प्रदिप सुर्खेती पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी ...

५० हजार घुससहित सव–इञ्जिनियर उमा श्रेष्ठ रंगेहात पक्राउ

५० हजार घुससहित सव–इञ्जिनियर उमा श्रेष्ठ रंगेहात पक्राउ
राजेन्द्र महत्तो, लहान । अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार सेवाग्राहीसँग लिएको घुससहित सिरहाको गोलबजार नगरपालिकाका सव–इञ्जिनीयर उमा श्रेष्ठलाई पक्राउ गरेको छ । सेवाग्राहीसँग लिएको रु.५० हजार घुससहित गोलबजारकै एक होटलबाट सव– इञ्जिनीयर श्रेष्ठलाई अख्तियारको टोलीले पक्राउ गरेको हो । सेवाग्राहीलाई होटलमा बोलाएर घुस लिएपछि सव–इञ्जिनीयर श्रेष्ठलाई रङ्गेहात पक्राउ गरिएको अख्तियार बर्...