लागूऔषधसहित तीन युवा पक्राउ

लागूऔषधसहित तीन युवा पक्राउ
राजेन्द्र महतो, लहान । लागूऔषध सहित उदयपुर कटारीका तीन युवा सिरहा माडरबाट पक्राउ परेको छ । सिरहा नगरपालिका १७ माडरबाट सशस्त्र प्रहरीले भारतबाट पैदल नेपाल आउँदै गरेको अवस्थामा एक सय ट्याब्लेट निट्राजिपाम लागुऔषधसहित कटारी नगरपालिकाका तीन युवालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कटारी नगरपालिका १ का १७ वर्षिय राहुल घले मगर, वडा नं. २ का २० वर्षिय दिलबहादुर खत्री र अर्का २० वर्षिय मिल माझी रहेको ...

आर्थिक ऐन विरुद्ध सरकारलाई व्यवसायीको ज्ञापन पत्र (ज्ञापनपत्र सहित)

आर्थिक ऐन विरुद्ध सरकारलाई व्यवसायीको ज्ञापन पत्र (ज्ञापनपत्र सहित)
उदयपुर । उदयपुका व्यवसायीहरुले सरकारले ल्याएको आर्थिक ऐन संशोधनको माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ । त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट सहित पाँच वटा पालिकामा रहेको उद्योग वाणिज्य संघले संयुक्त रुपमा जिल्ला प्रशासन कार्यालय उदयपुरमार्फत प्रधानमन्त्री केपी शर्मा ओलीलाई आर्थिक नीतिका १७ बुद्धा खारेजीको माग सहित ज्ञापन पत्र बुझाएका हुन् । नेपाल सरकारले आर्थिक विधेयक मार्फत ल्याएको ...

आज यी ठाउँहरुमा मुुुसलधारे वर्षा हुने, सतर्कता अपनाउन आग्रह

आज यी ठाउँहरुमा मुुुसलधारे वर्षा हुने, सतर्कता अपनाउन आग्रह
काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाले शनिबार अपरान्ह विशेष बुलेटिन जारी गर्दै देशका केही भागमा मुसलधारे वर्षाको सम्भावना रहेको बताएको छ । बङ्गालको खाडीबाट आएको जलवाष्पयुक्त हावा र स्थानीय वायुको प्रभावले शनिबार देशका केही स्थानमा सामान्यदेखि मुसलधारे वर्षाको सम्भावना रहेको महाशाखाले जनाएको छ । पूर्वी तथा मध्य क्षेत्रका केही स्थानमा मुसलधारे वर्षाको सम्भावना रहेकाले बाढीपहिरोबाट सतर्क ...

अदालतको निर्णय विरुद्ध आदिवासी जनजातिको बन्द (भिडियो सहित)

अदालतको निर्णय विरुद्ध आदिवासी जनजातिको बन्द (भिडियो सहित)
उदयपुर । नेपाल आदिवासी जनजाति महासंघ १ नम्बर प्रदेश समन्वय समितिले लोकसेवा आयोग र अदालतको निर्णयको विरोधमा साउन ४ गते प्रदेश १ बन्द गर्ने भएको छ । संवैधानिक प्रावधान र समानुपातिक समावेशी सिद्धान्त विपरित लोकसेवा आयोगले विज्ञापन आव्हान गरेको भन्दै महासंघ प्रदेश १ ले प्रदेश बन्दको घोषणा गरेको हो । लोकसेवाले आदिवासी, जनजाति, मधेसी, दलित, मुस्लिम, महिला, अपांगता भएकालाई दिनुपर्ने ४५ प्रतिशत आरक्षण सु...

जन्मस्थलमै बुद्धका मूर्ति तोडफोड

जन्मस्थलमै बुद्धका मूर्ति तोडफोड
काठमाडौं : बुद्ध जन्मस्थलमै बुद्धमूर्ति तोडफोड भएका छन्। रुपन्देहीको तिलोत्तमा नगरपालिका अन्तर्गत सिद्धार्थ राजमार्गमा रहेका बुद्धका मूर्तिहरु तोडफोड भएका हुन्। बुटवल बेलहिया सडक खण्ड अन्तर्गत ६ लेन सडकको मध्य भागमा राखिएका बुद्धका पाँच मूर्ति बुधबार राति अज्ञात व्यक्तिले तोडफोड गरेको स्थानीय प्रशासनले जनाएको छ। मूर्ति तोडफोड गरिएको स्थान बुद्ध जन्मस्थल लुम्बिनीसँग नजिकै हो। ...

पाइपबाट आउन थाल्यो पेट्रोलियम पदार्थ

पाइपबाट आउन थाल्यो पेट्रोलियम पदार्थ
काठमाडौं : भारतको मोतिहारीदेखि नेपालको अमलेखगञ्जसम्मा निर्माण गरिएको पाइपलाईनमा पेट्रोलियम पदार्थ आउन सुरु भएको छ। चार अर्ब रुपैयाँ लगानीमा निर्माण भएको उक्त पाइपलाईन बुधबार डिजेल पठाइएको हो। तर, बुधबार पठाइएको डिजेल परीक्षणको रुपमा पठाइएको हो। बुधबार पठाइएको डिजेल आज रातिसम्म अमलेखगञ्ज आइसक्ने नेपाल आयत निगमले बताएको छ। निगमका निर्देशक वरुरे...

सिद्धिचरण राजमार्गमा १ सय ६० सवारी साधन विच बाटो मै अलपत्र (१० तस्विरसहित)

सिद्धिचरण राजमार्गमा १ सय ६० सवारी साधन विच बाटो मै अलपत्र (१० तस्विरसहित)
तस्विर : ट्राफिक प्रहरी पोष्ट घुर्मीका ट्राफिक प्रहरी हबलार कटक बहादुर खड्काको सहयोगमा सुखिलाल चौधरी, उदयपुर । एक साता अधि पानीसँगै गएको पहिरोले सिद्धिचरण राजमार्गको माथिल्लो खण्ड पूर्णरुपले अवरुद्ध भएको छ । सिद्धिचरण राजमार्गमा करिव दुई दर्जन बढी ठाउँमा पहिरो गएपछि १ सय ६० सबारी साधन विच बाटोमै अलपत्र परेको छ भने दुई वटालाई बादुरा खोलाले बगाएको छ । राजमार्गको मिर्चैया–कटारी, कटारी–बेतीनी ख...

नेकपाको ७७ जिल्ला इन्चार्ज र सह इन्चार्ज टुङ्गो लाग्यो, (नामावली सहित)

नेकपाको ७७ जिल्ला इन्चार्ज र सह इन्चार्ज टुङ्गो लाग्यो, (नामावली सहित)
काठमाडौं । कार्यविभाजनमा मतभेद भएपछि सत्तारूढ नेपाल कम्युनिस्ट पार्टीले पुरानै जिल्ला इन्चार्जहरूलाई जिम्मेवारी दिने सहमति गरेको छ । केही दिनअघि पार्टी अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले साविक कमिटीका जिल्ला इन्चार्ज र सहइन्चार्जलाई नै जिम्मेवारी दिने सहमति गरेका हुन् । फाँडफाँटअनुसार एमालेले ४४ जिल्ला लिएको थियो भने पूर्वमाओवादी केन्द्रको भागमा ३३ जिल्ला परेको थियो ...

चन्द्रग्रहणको सुतक शुरु, भुलेर पनि नगरौं यी काम

चन्द्रग्रहणको सुतक शुरु, भुलेर पनि नगरौं यी काम
काठमाडौं– आज राति चन्द्रग्रहण लाग्दैछ । आकास सफा भएमा, बादल खुलेमा आजको चन्द्रग्रहण नेपाली आकासमा प्रस्ष्ट रुपमा अवलोकन गर्न पाइने छ । ज्योतिष शास्त्र अनुसार चन्द्र ग्रहण लाग्नु अगावै अर्था ९ घण्टा अगाडिबाट सुतक शुरु हुन्छ । राति सवा १ बजेदेखि चन्द्रग्रहण शुरु हुनेछ र झण्डै ५ बजेपछि हट्ने छ । ग्रहणले राति १ः४६ बजेदेखि आग्नेय कोण (पूर्व र दक्षिणको बीच)बाट स्पर...

बाख्रा बचाउँदा छोराको ज्यान गयो, उदयपुरमा मृतकको संख्या तीन पुग्यो

बाख्रा बचाउँदा छोराको ज्यान गयो, उदयपुरमा मृतकको संख्या तीन पुग्यो
सुखिलाल चौधरी, उदयपुर । अविरल वर्षाको कारण उदयपुरमा ज्यान गुमाउनेको संख्या तीन पुगेको छ । गए राती रौतामाई गाँउपालिकामा पहिरोपछि छौडिया खोलामा आएको बाढी र पहिरोमा बेपत्ता भएका दुई मंगलबार विहान मृत फेला परेपछि मृतको संख्या तीन पुगेको हो । गएराति रौतामाई गाउँपालिका ७ का अर्जुन तामाङको ९ वर्षिय छोरा आर्यन तामाङलाई बाढीले बगाएर मृत्यु भएको छ । छौडिया खोला उदयपुरगढी गाउँपालिका ८ सिम्लेको रातमाटेमा प...