उदयपुरमा बाढी र पहिरोमा परि एक बालक सहित दुई वेपत्ता

उदयपुरमा बाढी र पहिरोमा परि एक बालक सहित दुई वेपत्ता
 उदयपुर । गएराती उदयपुरको रौतामाई गाँउपालिकाको ७ र ८ नम्वर वडामा बाढी र पहिरोमा परी एक बालक सहित दुई वेपत्ता भएका छन । रौतामाई गाँउपालिकाको ६ को गुराँसेमा गएको पहिरोमा परी एक बालक बेपत्ता भएका छन भने, ८ नम्वर वडाको डिल्लीबरमा पहिरोले घर पुरिदा एक महिला बेपत्ता भएकी हुन । उदयपुरका प्रमुख जिल्ला अधिकारी धुर्वबहादुर खड्काका अनुसार ५५ वर्षे रणमाया रिखाम पहिरोले घर पुरिदा बेपत्ता भएकी छिन भने उनै एक ...

ब्रेकिङ न्यूज : उदयपुरमा पहिरोमा पुरिएर एक बालक वेपत्ता, मुर्कुची बजारमा खोला पस्योे

ब्रेकिङ न्यूज : उदयपुरमा पहिरोमा पुरिएर एक बालक वेपत्ता, मुर्कुची बजारमा खोला पस्योे
उदयपुर । उदयपुरको रौतामाई गाउँपालिकाको गुराँसेमा आइतबार राति साढे नौ बजे पहिरो गएर छौडिया खोला थुनिएको छ । पहिरोमा पुरिएर अर्जुन तामाङको ९ वर्षिय छोरा वेपत्ता भएको छ भने श्रीमति घाइते भएका छन् । तामाङको पहिरोले घर बगाउनुको साथै गाई, सुगुर लगायतको बगाएको छ । छौडिया खोला थुनिएको आशंका गरिएको छ । थुनिएको खोला खोलिएमा रौतामाई गाउँपालिकाको मुख्य बजार मुर्कुचीका व्यवसायी, स्थानीयहरु घर छोडेर सुरक्षित स...

भोलि चन्द्रग्रहण, कुन राशीलाई शुभ, कुनलाई अशुभ

भोलि चन्द्रग्रहण, कुन राशीलाई शुभ, कुनलाई अशुभ
काठमाडौं । मंगलबार मध्यरातदेखि खण्डग्रास चन्द्रग्रहण लाग्ने भएको छ । मध्यरातमा शुरु हुने ग्रहण ३ घन्टाभन्दा बढीको हुनेछ  । सूर्य, पृथ्वी र चन्द्रमा सिधा रेखामा परेको समयमा पृथ्वीको छाँया चन्द्रमामा पर्ने भएकाले खण्डग्रास ग्रहण लाग्ने गर्छ । नेपाली समय अनुसार राति १ बजेर ४७ मिनेटबाट शुरु हुने ग्रहण बुधबार  विहान ४ बजेर ४५ मिनेटमा अन्त्य हुनेछ । यो ग्रहण नेपालसहित भारत, चीन, मंगोलिया, अफ्रि...

कुकुरलाई बचाउँदा आफै बगे मनकुमार

कुकुरलाई बचाउँदा आफै बगे मनकुमार
उदयपुर । चौदण्डीगढी नगरपालिका वडा नम्बर ४ का ३५ वर्षीय मनकुमार तामाङ मनन कन्ट्रसनका क्रसर उद्योगमा चौकीदारका रुपमा कार्यरत थिए । क्रसर उद्योग लामा खोला र काली खोलाको संगममा राखिएको छ । कन्ट्रसन परिसरमा शनिबार बाढीले ढाक्यो । क्रसर मेशिनसहित सबै निर्माण सामाग्री डुब्यो । अकस्मात् ठूलो बाढी आएपछि कन्ट्रसनमा कार्यरत अन्य कामदार जिउ बनाउन सुरक्षित स्थानतिर लागे । कन्ट्रसनमा कुकुर समेत पालिएको थियो ...

उदयपुरमा डेढ दर्जन बढी घर पहिरोले बगायो, एक गम्भिर घाइते

उदयपुरमा डेढ दर्जन बढी घर पहिरोले बगायो, एक गम्भिर घाइते
उदयपुर । उदयपुरगढी गाउँपालिकामा भिसन पहिरो गएको छ । पहिरोमा परेर डेढ दर्जन बढी घर पहिरोले बगाएको छ । तीन वडामा डेढ दर्जन बढी घरमा पहिरो गएको छ । चुरे क्षेत्र भिरालो जमिन भएको सो गाउँपालिकाका तीन वडामा पहिरो जाँदा डेढ दर्जन बढी घर बगाएको हो । उदयपुरगढी गाउँपालिका ४ मा १० भन्दा बढी घर, वडा नं. ५ मा तीन घर र वडा नं. ८ मा पाँच घर पहिरोले भत्काएको छ । शनिबार दिउँसो उदयपुरगढी गाउँपालिका ४ बडहरे खोलामा...

मनसुन सक्रियता घट्यो, आज अविरल वर्षा नहुने तर उच्च सतर्कता अपनाउन आग्रह

मनसुन सक्रियता घट्यो, आज अविरल वर्षा नहुने तर उच्च सतर्कता अपनाउन आग्रह
काठमाडौं । मनसुन न्यून चापिय रेखा मध्य र पूर्वी नेपालको तराई भू-भागमा र पश्चिमी नेपालको पहाडी भू-भाग नजिक रहेको छ तर कमझोर अवस्थामा छ। यी प्रणालिहरूका कारण मनसुन अझै सक्रिय रहे पनि विस्तारै कमजोर हुदै जाने मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । आज शुक्रबार जस्तो अविरल वर्षा भने नहुने महाशाखाले जनाएको छ । तर पनि जोखिमपुर्ण ठाँउमा उच्च सर्तकता अपनाउन महाशाखाले आग्रह गरेको छ । आज र भोली केही रो...

सप्तकोशीका ५६ वटै ढाेका खाेलिए 

सप्तकोशीका ५६ वटै ढाेका खाेलिए 
काठमाडौं : तीन दिनदेखि लगातारको वर्षाका कारण सप्तकोशीमा पानीको सतह बढेपछि ५६ वटै ढोका खोलिएको छ। वर्षाको कारण शनिबार राति सप्तकोशी नदीमा पानीको बहाव तीन लाख ७१ हजार एक सय १० क्युसेक पुगेको छ। पानीको बहाब उच्च भएपछि शनिबार राति १० बजेदेखि भारतीय कन्ट्रोल रुमले ब्यारेजका ५६ वटै ढोका खुल्ला गरेको हो। पानीको बहाब उच्च भएपछि ब्यारेजका सबै ढोका खोलेको सुनसरी प्रहरीले जनाएको छ। सप्तकोशीमा पानीको बहाब खत...

बैथनाथ अपडेट : पहिरोले थुनिएको खोला फुट्यो, तल्लो तटिय क्षेत्रलाई ठूलो असर (भिडियोसहित)

बैथनाथ अपडेट : पहिरोले थुनिएको खोला फुट्यो, तल्लो तटिय क्षेत्रलाई ठूलो असर (भिडियोसहित)
उदयपुर । उदयपुरको उदयपुरगढी गाउँपालिका ६ दनुवारबेसीस्थित तिनटाट्ने पाखो खसेर थुनिएको बैद्यनाथ खोला फुट्दा तल्लो तटिय क्षेत्रलाई ठूलो असर गरेको छ । शनिबार विहान १० बजेबाट थुनिएको खोला आइतबार विहान ५ बजे फुटेको स्थानीयले जानकारी गराएको छ । खोला थुनिदा कुडिया, भकुन्डेचौरी, जगरेटार लगायतका दुई दर्जन घर डुवानमा परेको थियो । खोला थुनिएपछि कुडिया र भकुन्डेचौरी, जगरेटारसम्म आईसकेको थियो । खोला फुटेर कटार...

कोशी ब्यारेजको ढोका बन्द गर्न भारतको दबाब

कोशी ब्यारेजको ढोका बन्द गर्न भारतको दबाब
काठमाडौं । भारतको बिहार राज्य जलमग्न भएपछि भारतले शप्तकोशी ब्यारेजको ढोका बन्द गर्न दबाब दिएको छ । अहिले ब्यारेजको ५६ मध्ये ३७ ढोका खोलिएको ब्यारेजमा रहेका प्रहरी सहायक निरीक्षक ईश्वरी दाहालले जानकारी दिए । सशस्त्र प्रहरी निरीक्षक सुरेन्द्र भण्डारीका अनुसार बिहारमा पानी–पानी भएपछि भारतले ढोका बन्द गर्न दबाब दिइरहेको हो । साामान्यतः एक लाख ५० हजार क्यूसेक पानीको मापनपछि खतरा मापन गरिने ...

उदयपुरको बैधनाथ खोला थुनिएर ताल बन्यो (तस्विर सहित)

उदयपुरको बैधनाथ खोला थुनिएर ताल बन्यो (तस्विर सहित)
उदयपुर । उदयपुरगढी गाउँपालिका ६ स्थित दनुवारबेसी तिनटाट्ने पाखो पहिरो झरेर बैधनाथ खोला थुनिएर ताल बनेको छ । बैधनाथ खोला थुनिएपछि दनुवारबेसी र नेपालटार उच्च जोखिममा रहेको छ । खोला थनिदा करिव एक दर्जन घर डुवानमा परेको स्थानीयहरुको अनुमान छ । खोला थुनिएर ताल बनिरहेको भन्दै स्थानीयले उद्दारका लागि अपिल गरेका छन् । पहिरो नाघेर एकैचोटी खोलाको बहाव सुरु भएको खण्डमा कटारी नगरपालिकाका दर्जनौं बस्ती बगाउने...