सामाजिक संजालमा चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोह पक्राउ

सामाजिक संजालमा चिट्ठा परेको भन्दै २२ लाख ठगी गर्ने गिरोह पक्राउ
उदयपुर - उदयपुरमा चिठ्ठा प¥यो भनी ठगी गर्ने समूहका तीनजना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय उदयपुरले सामाजिक सञ्जालबाट चिठ्ठा प¥यो भनेर ठगी गर्ने समूहका तीन जनालाई पक्राउ गरेको हो ।विभिन्न स्थानका सोझासाझा मानिसलाई चिट्ठा प¥यो भन्दै रकम असुल गर्ने गिरोहका तीन अभियुक्तलाई पक्राउ गरेर ठगी तथा आपराधिक लाभ (एक्सटर्शन) सम्बन्धी कसुरमा अनुसन्धान सुरु गरेको छ । उनीहरूले दुई महिनाभित्र २२ लाखभन्दा...

चोरीको मोटरसाईकल सहित एक जना पक्राउ

चोरीको मोटरसाईकल सहित एक जना पक्राउ
उदयपुर - उदयपुरमा चोरीको मोटर साइकल सहित एक जना पक्राउ परेको छ । मोटर साइकल चोरीको आरोपमा त्रियुगा नगरपालिका १२ बस्ने २८ वर्षिय राकेश चौधरीलाई प्रहरीले पक्राउ गरेको छ । बैशाख १४ गते रातिको समयमा त्रियुगा नगरपालिका १२ मुना राउतको घर बाहिर पार्किङ गरि राखेको स ९ प ४४०७ नम्बरको प्लसर मोटर साइकल हराएको थियो । उक्त मोटर साइकललाई चौधरीले नम्बर परिवर्तन गरि बा ६ प ३१७२ बनाएर लुकाइ छिपाइ आफ्नै घरमा राखेक...

उदयपुरगढीको हाडेबासमा भिषण आगलागी

उदयपुरगढीको हाडेबासमा भिषण आगलागी
उदयपुर - उदयपुरको उदयपुरगढी गाउँपालिका ७ हाडेबासमा भिषण आगालागी भएको छ । बिहीबार बिहान ७ः४५ बजे विद्युत सर्ट भई आगलागी हुँदा हालसम्म एक घर सहित ७ गोठ जलेर नष्ट भएको छ । कृषि मिटर सर्ट भई शुरु भएको आगलागी गाई गोठहुँदै चोक बहादुर केप्छाकी मगरको घर र गाई जलेर नष्ट भएको उदयपुरगढी गाउँपालिका ७ का वडाध्यक्ष भुवन केप्छाकी मगरले जानकारी दिए । उनका अनुसार कृषि मिटर सर्ट भई शुरु भएको आगो हावा चलेपछि गाई ...

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट

बेलका नगरपालिकाका बहुमत सामुदायिक वन उपभोक्ता समितिहरु महासंघकोे कार्य प्रति असन्तुष्ट
उदयपुर । सामुदायिक वन उपभोक्ता महासंघ उदयपुर प्रति बेलका नगरपालिका अन्तर्गतका अधिकांश वन समूहहरुले असन्तुष्टी जनाएको छ । बेलका नगरपालिका अन्तर्गत रहेका ५२ सामुदायिक वन उपभोक्त समितिहरु मध्ये ३२ बढी समूहका पदाधिकारीहरुले एक विज्ञप्तीमार्फत सामुदायिक वन उपभोक्ता महासंघ उदयपुरप्रति असन्तुष्टी जनाएको छ । सामुदायिक वन उपभोक्ता महासंघ जिल्ला शाखा उदयपुरको बैशाख २४ गतेका लागि बेलका नगर स्तरीय सामुदायि...

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको क्यालेण्डर विमोचन (क्यालेण्डर सहित)

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको क्यालेण्डर विमोचन (क्यालेण्डर सहित)
उदयपुर - जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको सूचना संचार तथा प्रचार प्रसार उपसमितिले प्रकाशन गरेको २०८० सालको क्यालेण्डरको विमोचन पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकामा गरेको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तक्रिया कार्यक्रममा २०८० सालको क्यालेण्डर गाउँपालिका अध्यक्ष मेजर राईको प्रमुख अतिथ्यतामा विमोच...

निवर्तमान गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन

निवर्तमान गाउँपालिका उपाध्यक्षको अध्यक्षतामा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन
उदयपुर - पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकामा निर्वतमान उपाध्यक्ष रमिला राईको अध्यक्षतामा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन भएको छ । कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तक्रिया तथा क्यालेण्डर विमोचन कार्यक्रममा निर्वतमान गाउँपालिका उपाध्यक्ष रमिला राईको नेतृत्वमा लिम्चुङबुङ उद्योग वाणिज्य संघ गठन गरेको हो । रमिला राई २०७४ सालको स्थानीय तहको निर्वाच...

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको बैठक एभरेष्ट भ्यू टपमा

जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको बैठक एभरेष्ट भ्यू टपमा
उदयपुर - जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको दोस्रो बैठक लिम्चुङबुङ गाउँपालिकाको पर्यटकिय स्थल एभरेष्ट भ्यू टपमा बसेको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरले आफ्नो सदस्यता विस्तारसँगै बैठकहरु फरक फरक पालिकामा गर्ने निर्णय बमोजिम पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकाको एभरेष्ट भ्यू टपमा बसेको हो । जहाँबाट विश्वकै सर्वोच्च शिखर सगरमाथा लगायत ६ वटा हिमालहरु हेर्न सकिन्छ । आगामी आर्थिक वर्षको भ...

उदयपुर प्रहरीले माग्यो तुलसी सहकारी संस्थाबाट पीडित निक्षेपकर्ताहरुसँग जाहेरी

उदयपुर प्रहरीले माग्यो तुलसी सहकारी संस्थाबाट पीडित निक्षेपकर्ताहरुसँग जाहेरी
उदयपुर - जिल्ला प्रहरी कार्यालय उदयपुरले त्रियुगा नगरपालिका ११ स्थित हिमाली टोलमा रहेको तुलसी बहुमुखी सहकारी संस्था लिमिटेडबाट पीडितहरुसँग जाहेरी माग गरेको छ । तुलसी बहुमुखी सहकारी संस्थाका संचालक/अध्यक्ष केदारनाथ शर्मा लगायत संचालक समितिका सदस्य तथा कर्मचारीहरुको विरुद्ध प्रहरीले जाहेरी माग गरेको छ । सहकारी संस्थाको रकम हिनामिना गरी सहकारी ऐन २०७४ अनुसारको कसुर गरेको भन्दर्भमा जिल्ला प्रहरी कार्...

उदयपुरमा हातहतियार सहित एक जना पक्राउ

उदयपुरमा हातहतियार सहित एक जना पक्राउ
उदयपुर - जिल्ला अदालत काभ्रेपलानचोकबाट पक्राउ पुर्जी जारी भएको ज्यान मार्ने उद्योग मुद्दाको फरार प्रतिवादी उदयपुरमा हतियार सहित पक्राउ परेको छ । सुनसरी बराहक्षेत्र नगरपालिका ७ बस्ने बर्ष ३० को कुमार भन्ने जय कुमार राई उदयपुरको बेलका नगरपालिका ३ टप्पु एरियाबाट शनिबार विहान १ः३० बजे हतियार सहित पक्राउ परेको हो । बेलका नगरपालिका ३ टप्पु एरियामा लुकिछिपी बसेको भन्ने ईलाका प्रहरी कार्यालय बनेपा काभ्रे...

त्रियुगा नगर सरकार नागरिकप्रति उत्तरदायि तथा जवाफदेही बन्न नसकेको सत्तारुढ ६ दलको आरोप

त्रियुगा नगर सरकार नागरिकप्रति उत्तरदायि तथा जवाफदेही बन्न नसकेको सत्तारुढ ६ दलको आरोप
गाईघाट - त्रियुगा नगर सरकार नागरिकप्रति उत्तरदायी तथा जवाफदेही बन्न नसकेको सत्तारुढ दलको आरोप रहेको छ । आइतबार सत्तारुढ ६ दलले संयुक्त विज्ञप्ती जारी गर्दै त्रियुगा नगर सरकार नागरिकप्रति उत्तरदायी तथा जवाफदेही बन्न नसकेको आरोप लगाएका छन् । आइतबार सत्तारुढ गठबन्धनमा आबद्ध नेकपा माओबादी केन्द्र त्रियुगा नगर कमिटी अध्यक्ष मानबहादुर राई, काँग्रेस नगर सभापति प्रकाश खड्का, नेकपा एकीकृत समाजबादी नगर अध्...