जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको क्यालेण्डर विमोचन (क्यालेण्डर सहित)
उदयपुर - जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको सूचना संचार तथा प्रचार प्रसार उपसमितिले प्रकाशन गरेको २०८० सालको क्यालेण्डरको विमोचन पर्यटकको नयाँ गन्तव्य लिम्चुङबुङ गाउँपालिकामा गरेको छ । जिल्ला उद्योग वाणिज्य संघ उदयपुरको आयोजनामा कर कानून, उपभोक्ता सरोकार, उद्योग व्यवसाय संचालन तथा व्यवस्थापन सम्बन्धि अन्तक्रिया कार्यक्रममा २०८० सालको क्यालेण्डर गाउँपालिका अध्यक्ष मेजर राईको प्रमुख अतिथ्यतामा विमोच...













