प्रदेशसभा भवन निर्माणको विरोध
विराटनगर / विराटनरमा निर्माण भइरहेको प्रदेश १ को प्रदेशसभा भवनको प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेस र अन्य साना दलले विरोध गरिरहेका छन् ।
अस्थायी भवन निर्माणलाई लिएर उनीहरुले सरकारले रकम खर्चिने बाटो मात्रै पहिल्याएको आरोप लगाएका छन् । उनीहरुले राज्यकोषको रकम अनायशमै खर्चिने काम भएकोभन्दै विरोध जनाएका हुन् । स्थानीय संरचना निर्माण गर्न छाडेर अस्थायी संरचना निर्माण गरिएकोभन्दै तत्काल सच्याउन उ...













