उदयपुरमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु

उदयपुरमा जंगली हात्तीको आक्रमणमा परि एक जनाको मृत्यु
उदयपुर । उदयपुरमा जंगली हात्तिको आक्रमणमा परि बुधबार राति एक जनाको मृत्यु भएको छ । बेलका नगरपालिका २ स्थित रामनगरका स्थानीय ४० वर्षिय कमल यादवको घटना स्थलमै मृत्यु भएको छ । गाउँ बस्तीमा प्रवेश गरेका जंगली हात्ति धपाउने क्रममा हात्तिको आक्रमणबाट यादवको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी बेदप्रसाद गौतमले जानकारी दिए । जंगली हात्तिलाई धपाउन चागलपुर प्रहरी चौकी र स्थानीयको सहयोगमा धप...

कबुलियती वन विवाद : झडपमा एक दर्जन बढी घाइते, १६ स्थानीय प्रहरी नियन्त्रणमा (तस्विरसहित)

कबुलियती वन विवाद : झडपमा एक दर्जन बढी घाइते, १६ स्थानीय प्रहरी नियन्त्रणमा (तस्विरसहित)
सुखिलाल चौधरी, उदयपुर । उदयपुरको बेलका नगरपालिकामा बुधबार कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप हुँदा एक दर्जन बढी घाइते भएको छ । बेलका नगरपालिकाका मेयर दुर्गाकुमार थापाले कोशी टप्पु क्षेत्रमा बसोबास गर्ने स्थानीयबासीले भोगचलन गर्दै आएको ऐलानी जग्गालाई कवुलियत वन बनाउन सिफारिस गरेपछि गाउँलेहरु नगरपालिका घेराउन गरेपछि प्रहरीसँग झडप भएको थियो । (more…)

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु

उदयपुरमा करेन्ट लागेर एक जनाको मृत्यु
उदयपुर । उदयपुरको त्रियुगा नगरपालिकामा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा त्रियुगा नगरपालिका–५ बुर्जाकान्ला बस्ने बर्ष ७५ को भक्त बहादुर बस्नेत रहेको जिल्ला प्रहरी कार्यलय उदयपुरले जनाएको छ । घर नजिकै घास काट्ने क्रममा २ः३० बजे ईनारमा जोडेको बिधुतिय मोटरको तार अचानक छुन गई करेन्ट लागि बस्नेतको घट्नास्थमै मृत्यु भएको हो ।

बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप, २५ राउण्ड अश्रुग्यास सहित १० राउण्ड हवाई फायर

बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप, २५ राउण्ड अश्रुग्यास सहित १० राउण्ड हवाई फायर
उदयपुर । उदयपुरको बेलका नगरपालिकामा कबुलियती वनको विषयमा स्थानीय र प्रहरी विच झडप भएको छ । नेपाल सरकारको जेष्ठ ६ गतेको निर्णय अनुसार बेलका नगरपालिका ३ स्थित कोशी टप्पुको करिव १७६ दशमलव २३ हेक्टरमा कबुलियती वन बनाउने निर्णयसँगै स्थानीय आन्दोलित भएको छ । कबुलियती वन ठेक्का लिने बराह हर्बल एण्ड एग्रो प्रा.लि. सुनसरीका संचालक निलहरि काफ्लेले स्थानीयलाई उठाउने प्रयास भएपछि स्थानीयहरु नगरपालिका घेर्न आ...

उदयपुरमा १२ प्रतिशत मात्रै धान रोपाइँ

उदयपुरमा १२ प्रतिशत मात्रै धान रोपाइँ
उदयपुर । मानो खाएर मुरी उब्जाउने समयका रुपमा लिइने असार महिनाको दोस्रो सातासम्म उदयपुरमा १२ प्रतिशत मात्रै रोपाई भएको छ । असाढको दोस्रो सातासम्म उदयपुरमा १२ प्रतिशत मात्र धान रोपिएको छ । असाढको पहिलो साता पानी परेपनि व्याडको विउ सानै भएकोले रोपाई शुरु हुन सकेको थिएनन् । दोस्रोमा त्यति पानी नपर्दा उदयपुरमा १२ प्रतिशत मात्रै रोपाई भएको छ । पानीको अभावले गर्दा रोपाई गर्न नसकेका किसानहरु अहिले पानी ब...

त्रियुगा नगरपालिकामा मनाए १८ औं धान दिवस

त्रियुगा नगरपालिकामा मनाए १८ औं धान दिवस
उदयपुर । “धान उत्पादनमा वृद्धिः खाद्य सुरक्षा, आत्मनिर्भरता र समृद्धि” भन्ने नाराका साथ त्रियुगा नगरपालिकामा १८ औं राष्ट्रिय धान दिवस मनाएका छन् । नेपालमा असार १५ लाई धान दिवसको रुपमा मनाउँदै आएको छ । यसै दिन दही चिउरा पनि खाने चलन रहेको छ । उदयपुरको त्रियुगा नगरपालिका १३ बहेडवामा चक्लाबन्दी खेती प्रणाली अन्तर्गत धान रोप्ने मेसिनमा धानको विउ राख्दै प्रमुख अतिथि त्रियुगा नगरपालिकाका मेयर बलदेव चौध...

अगुवा कृषक सम्मानित

अगुवा कृषक सम्मानित
गाईघाट । धान उत्पादनमा बृद्धि : खाद्य सुरक्षा, आत्म निर्भरता र समृद्धि भन्ने नाराका साथ सफल तथा अगुवा कृषकहरु मंगलबार सम्मानित गरिएको छ । धान दिवसको अवसर पारेर त्रियुगा नगरपालिका वडा नं.१३ का अगुवा कृषकहरुलाई सम्मान गरेको हो । त्रियुगा नगरपालिकाका मेयर बलदेव चौधरीको प्रमुख आथित्यतामा सम्पन्न कृषक सम्मान कार्यक्रममा वडा नं. १३ का २५ जना कृषकहरुलाई सम्मान गरिएको वडा सचिव भिमाकुमारी राईले बताईन । ...

बैकमार्फत सासु भत्ता लिन आउँदा वृद्धवृद्धामा कोरोनाको जोखिम बढ्यो

बैकमार्फत सासु भत्ता लिन आउँदा वृद्धवृद्धामा कोरोनाको जोखिम बढ्यो
उदयपुर । सरकारले सामाजिक सुरक्षा भत्ता बैंकमार्फत वितरण गर्ने व्यवस्था मिलाएपछि बृद्धबृद्धाले भने सास्ती बेहोर्नु परेको छ । कोरोना कहरका विचमा पनि त्रियुगा नगरपालिकाका बुद्धबुद्धाले सासु भत्ता लिन आउँदा कोरोना भाइरसको जोखिम बढेको छ । वृद्धवृद्धा आइतबार बैंक खुल्नु एक घण्टा अघिदेखि सासु भत्ता लिनका लागि लाइनमा बसेका थिए । सदरमुकाम गाईघाटमा रहेको एनसिसी बैंकमा कोरोना भाइरसको करहको विचमा भत्ता...

एक केजी गाँजा सहित युवती पक्राउ

एक केजी गाँजा सहित युवती पक्राउ
उदयपुर । उदयपुरमा एक केजी लागूऔषध गाँजा सहित आइतबार दिउँसो ४ बजे एक युवती पक्राउ परेको छ । भोजपुर हतुवागढी गाउँपालिका ४ बस्ने अन्दाजी १८ वर्षिय सुजता मग्राती पक्राउ परेको छ । उनलाई बेलका नगरपालिका ८ कोठु स्थित अस्थाई प्रहरी पोष्ट कोठु उदयपुरबाट खटिएको प्रहरी टोलीले चेकजाँचको क्रममा जेब्रा झोला भित्र प्लाष्टिकले बेरी लुकाई छिपाई ल्याउँदै गरेको गाँजा सहित पक्राउ गरेको हो । अबैध लागु औषध गाँजा सहि...

एउटै तेलको ट्याङ्करको ठक्करबाट फरक फरक स्थानमा दुई बालिकाको ज्यान गयो

एउटै तेलको ट्याङ्करको ठक्करबाट फरक फरक स्थानमा दुई बालिकाको ज्यान गयो
सप्तरी । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत सप्तरीको अग्निसाइर कृष्णासवरण गाउँपालिका–२ मा एउटै तेलको ट्याङ्करले दुई किलोमिटरको दुरीमा दुईवटा मोटरसाइकललाई ठक्कर दिएको छ । ठक्करबाट दुवै मोटरसाइकलमा पछाडि सवार एक–एक जना बालिकाको ज्यान गएको छ भने अन्य तीन जना घाइते भएका छन् ।शनिबार पूर्वबाट पश्चिमतर्फ गईरहेको ना ७ ख ५४९५ नम्बरको तेलको ट्याङ्करले स ११ प २५८५ र स २ प ५२४५ नम्बरको मोटरसाइकललाई सितापुरमा ठक्क...