न्याय माग्न जाँदा गाउँपालिका अध्यक्षबाटै सेवाग्राही कुटाई खाएर अस्पताल भर्ना
राजेन्द्र महतो, लहान । सिरहामा एक व्यक्ति गाउँपालिका अध्यक्ष कहाँ न्याय माग्न जाँदा उल्टै कुटिएर अस्पताल भर्ना हुनु परेको छ । लक्ष्मीपुर पतारी गाउँपालिका–२ पर्सा पोखरभिण्डाका विष्णुदेव यादव आफ्नो पसलमा चोरी भएको गुनासो लिएर न्याय माग्न गाउँपालिका पुग्दा उल्टै गाउँपालिका अध्यक्ष रामबल्लब साहबाट कुटाई खाएर अस्पताल भर्ना हुन पुगेका हुन् ।
पसलमा तोडफोडको भएको विषयमा गुनासो लिएर गएको अवस्थामा गाउँ...












