म नेकपा एसबाट उम्मेदबार भएको हुँ, एमालेको होइन : प्रथम लाल चौधरी

म नेकपा एसबाट उम्मेदबार भएको हुँ, एमालेको होइन : प्रथम लाल चौधरी
उदयपुर । आउँदो बैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको लागि नेकपा एकीकृत समाजवादीबाट त्रियुगा नगरपालिका १२ बाट वडा सदस्यको उम्मेदबार बनेको निवर्तमान वडा सदस्य प्रथम लाल चौधरीले एक विज्ञप्ती मार्फत जनाएको छ । सोमबार चौधरीले एक विज्ञप्तीमार्फत आफु नेकपा एमालेबाट नभएर नेकपा एसबाट वडा सदस्यको उम्मेदबार भएको जनाएको छ । उनको विज्ञप्तीमा, ‘मेरो नाम उल्लेख गरी सामाजिक संजालमा मेरो प्यारो पार्टी नेकपा एक...

उदयपुरमा एमालेका १० भाई समूहको उम्मेदबार ‘क्लिनस्वीप’

उदयपुरमा एमालेका १० भाई समूहको उम्मेदबार ‘क्लिनस्वीप’
उदयपुर । आउँदो ३० गते हुन लागेको स्थानीयत निर्वाचनमा नेकपा (एमाले) उदयपुरबाट छानिएका उम्मेदवारहरुमा पूर्व माधव नेपाल समूह बढारिएको छ । जिल्लाका ४ नगर र ४ गाउँ गरी ८ स्थानीयतहमा प्रमुख, उपप्रमुखदेखि वडाध्यक्षसम्म पूर्व नेपाल समूहबाट परेका छैनन् । उम्मेदवार छान्दा पूर्व ओली समूहका नेताहरु मात्र सिफारिसमा परेपछि आफुहरु बिद्रो गर्नुपर्ने अवस्था आईलागेको एक असन्तुष्ट नेताले बताए । पूर्व नेपाल समूहलाई ...

कटारी नगरपालिकाका निर्वतमान उपमेयरको मेयरमा बागी उम्मेदबारी दर्ता

कटारी नगरपालिकाका निर्वतमान उपमेयरको मेयरमा बागी उम्मेदबारी दर्ता
उदयपुर । उदयपुरको कटारी नगरपालिकामा नेकपा एमालेबाट निर्वाचित निर्वतमान उपमेयर भिमकुमारी राउतले मेयरमा बागी उम्मेदवारी दर्ता गरेकी छन् । नेकपा एमाले प्रदेश १ सचिवालय सदस्य समेत रहेकी राउतले पार्टीबाट मेयर र उपमेयर कुनै पदमा टिकट नपाएपछि आइतबार स्वतन्त्रबाट उम्मेदवारी दर्ता गरेकी हुन् । राउतको सर्मथक युवराज कार्कीले पार्टीले नगर प्रमुखको टिकट नदिएपछि स्वतनत्र रुपमा उम्मेदवारी दर्ता गराएको बताए । ...

त्रियुगाको मेयरमा पुनः चौधरीको उम्मेद्वारी दर्ता

त्रियुगाको मेयरमा पुनः चौधरीको उम्मेद्वारी दर्ता
गाईघाट । त्रियुगा नगरपालिकाको मेयर पदमा बलदेव चौधरीले पुनः उम्मेद्वारी दिएका छन । त्रियुगा नगरपालिकाकाको निर्वतमान मेयर चौधरीले मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर मेयर पदमा मनोनयन गरेका हुन ।त्रियुगा नगरपालिका वडा नम्बर १ का नेकपा (एकीकृत समाजवादी) का प्रवक्ता विपिन आचार्यको प्रस्तावमा र सन्तोष चौधरीको समर्थनमा निवर्तमान मेयर चौधरीले उम्मेद्वारी दिएको मुख्य निर्वाचन अधिकृतको कार्यालय उदयपुरल...

त्रियुगा नगरपालिकामा त्रिपक्षीय भिडन्त, एमालेले सवै पालिकाको प्रमुख र उपप्रमुखको टुङ्गो लगायो

त्रियुगा नगरपालिकामा त्रिपक्षीय भिडन्त, एमालेले सवै पालिकाको प्रमुख र उपप्रमुखको टुङ्गो लगायो
उदयपुर । यहि ३० गते हुन गईरहेको स्थानीय तहको उम्मेदबार चयनमा नेकपा एमालेले टुङ्गो लगाएको छ भने गठबन्धनमा अझै टुङ्गो लगाउन बाँकी रहेको छ । त्रियुगा नगरपालिकामा त्रिपक्षीय भिडन्त हुने भएको छ त्रियुगा नगरपालिकामा निर्वतमान अध्यक्षलाई पाखा लगाउँदै भागवत राउतले मेयरको टिकट बाजी मारेको छ भने उपमेयरमा महेश्वरी राईको नाम टुङ्गो लागेको नेकपा एमाले जिल्ला कमिटी अध्यक्ष परमेश्वर घिमिरेले जानकारी दिए । उप...

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल उदयपुरको कार्यालय स्थापना

एकीकृत सरकारी कर्मचारी संगठन नेपाल उदयपुरको कार्यालय स्थापना
उदयपुर । नेकपा एकीकृत समाजवादी पार्टी निकट कर्मचारीहरुको साझा संगठन एकीकृत सरकारी कर्मचारी संगठन नेपाल उदयपुरको सदरमुकाम गाईघाटमा कार्यालय स्थापना गरेको छ । सम्पूर्ण सरकारी कर्मचारी एकजुट हौं भन्ने नारासहित संगठनको गतिविधि सशक्त र व्यवस्थित ढंगले अघि बढाउने उद्दे्श्यले जिल्ला कार्यालय गाईघाटमा स्थापना गरिएको हो । बुधबार एक कार्यक्रम बीच संगठनका केन्द्रीय सचिवालय सदस्य तथा प्रशिक्षण विभाग प्रमुख प्...

उदयपुरमा ३२ हजार बढी बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै

उदयपुरमा ३२ हजार बढी बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाइँदै
उदयपुर । उदयपुरमा आज र भोली ५ महिना देखि पाँच वर्षसम्मका ३२ हजार ८ सय ६९ जना बालबालिकाहरुलाई भिटामिन ए र जुकाको औषधि खुवाउँदैछ । राष्ट्रिय भिटामिन ए कार्यक्रम अन्तर्गत सरकारले बालबालिकालाई भिटामिन ए र जुकाको औषधि खुवाउन लागेको हो । ६ महिनादेखि ५९ महिनाको बालबालिकालाई भिटामिन ए र १ वर्षदेखि पाँच वर्षका बालबालिकालाई जुकाको औषधि खुवाउने कार्यक्रम रहेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेश ...

कर्मचारीको मिलेमत्तोमा सिमेन्ट उद्योगको कवाडी बाहिर लैजान लागेका ट्रक र जेसिवी पक्राउ

कर्मचारीको मिलेमत्तोमा सिमेन्ट उद्योगको कवाडी बाहिर लैजान लागेका ट्रक र जेसिवी पक्राउ
उदयपुर । उदयपुर सिमेन्ट उद्योग लिमिटेड जलजलेको परिसरमा रहेको टेण्डर नै नलागेको कवाडीहरु कर्मचारीको मिलेमत्तोमा बाहिर लैजान खोज्दा ट्रक र जेसिवी पक्राउ परेको छ । मंगलबार अन्दाजी बेलुका साँढे ४ बजे कवाडी लोड गरिरहेको अवस्थामा ना.६ ख ६२८५ नम्बरको ट्रक र ना.१ गत ४२०८ नम्बरको जेसिवी पक्राउ परेको थियो । टेण्डर नै नलागेको कवाडीको सामान ट्रकमा जेसिवीले लौड गरिरहेको अवस्थामा सुरक्षा गार्डले सोधपुछको क्र...

बाल मन्दिर मावि विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार (आदेशको पूर्णपाठ सहित)

बाल मन्दिर मावि विरुद्धको रिटमा अन्तरिम आदेश दिन अस्वीकार (आदेशको पूर्णपाठ सहित)
भवन निर्माणको बाटो खुल्यो गाईघाट । बाल मन्दिर मावि बोक्सेको निर्माण रोक्न परेको रिट उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको छ । नेपाल बाल संगठन केन्द्रीय कार्या समिति बाल मन्दिर नक्साल काठमाण्डौले दायर गरेको निषेधाज्ञा परामादेश रिटको मंगलबार अन्तरिम आदेश दिने वा नदिने भनेर छलफलको लागि बोलाईकोमा उच्च अदालत विराटनगरले अन्तरिम आदेश दिन अस्वीकार गरेको हो । गत चैत्र २२ गते रिटको प्रार...

नेकपा एसद्वारा ७९७ सदस्य त्रियुगा नगर निर्वाचन परिचालन कमिटी घोषणा

नेकपा एसद्वारा ७९७ सदस्य त्रियुगा नगर निर्वाचन परिचालन कमिटी घोषणा
गाईघाट । नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादी (एस) त्रियुगा नगर कमिटिले सोमबार एक कार्यक्रमको आयोजना गरी ७९७ सदसइ त्रियुगा नगर निर्वाचन परिचालन कमिटी घोषणा गरेको छ । आगामी बैशाख ३० गते हुन गईरहेको स्थानीय तहको निर्बाचनको लागि त्रियुगा नगर कमिटी अध्यक्ष जनार्दन रेग्मीको अध्यक्षतामा कार्यक्रमका प्रमुख अतिथि नेकपा एसका पोलिट व्यूरो सदस्य तथा प्रदेश नं. १ का अध्यक्ष बलदेव चौधरीले निर्वाचन परिचालन प...