सप्तकोशीमा जेटबोट दुर्घटना, ३ जनाको मृत्यु
सुनसरी । सप्तकोसी नदीमा पानीबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने दुई जना बेपत्ता भएका छन्। दुर्घटनामा परेका अन्य यात्रुको उद्धार गरिएको प्रहरीले जनाएको छ।
भोजपुरको कोप्चेबाट सुनसरीको बराहक्षेत्र आउँदै गरेको बोट अरुण दुधकोसीको त्रिवेणी क्षेत्र नजिकै बोटको इञ्जिन फेल भएपछि अनियन्त्रित भई बग्न थालेको थियो। बग्दै गएको पानीबोट बराहक्षेत्र क्षेत्रमा पुगेपछि पल्टिएर दुर्घटना भएको इलाका प्रहरी ...













