उदयपुरमा लागूऔषध सहित ६ जना पक्राउ
उदयपुर, उदयपुरमा लागुऔषध सहित ६ जना पक्राउ परेका छन । जिल्लाको चौदण्डीगढी नगरपालिका ३ काली खोला किनारबाट लागूऔषध सहित ६ जनालाई पक्राउ परेका हुन ।
लागूऔषध सहित पक्राउ पर्नेमा बेलाका नगरपालिका ४ गुरुङचौरी बस्ने बर्ष ३३ का राजु कार्की, बर्ष ३२ को राजु राई, बर्ष ३३ का अर्जुन राई, बर्ष का २५ को नबिन राई, चौडण्डीगढी नगरपालिका ३ बसाहा बस्ने बर्ष ३० का मीन बहादुर मगर र सप्तरी सप्तकोसी नगरपालिका १ बस्ने ब...











