उदयपुरमा ठूलो परिणाममा लागुऔषध सहित दुई पक्राउ
उदयपुर, उदयपुरको त्रियुगा नगरपालिका ६ देउरी स्कुल नजिकबाट प्रहरीले दुई जना लागुऔधष कारोवारी पक्राउ परेको छ । जिल्ला प्रहरी कार्यालय उदयपुरबाट खटिएको प्रहरी टोलीले लागूऔषधसहित सोही स्थान बस्ने वर्ष ३६ को गणेश गुप्ता र वर्ष २६ को ओम प्रकाश राईलाई पक्राउ गरेको थियो ।
उनीहरुले लागुऔषध विक्री वितरण गरेर हिँडेको अवस्थामा पक्राउ परेको जिल्ला प्रहरी कार्यालय उदयपुरका एसपी चन्द्रदेव राईले पत्रकार सम्मेलन ...









