उदयपुर कोभिड अस्पताललाई स्वास्थ्य सामाग्री सहयोग
उदयपुर । चौदण्डीगढी नगरपालिका ६ बेल्टार, सातधारेमा रहेको जिल्लाकै एक मात्र कोभिड १९ अस्पताल “उदयपुर कोभिड १९ अस्पताल” बेल्टारलाई सेभ द चिल्ड्रेन उदयपुरले स्वास्थ्य सामग्री सहयोग गरेको छ । सोमबार एक कार्यक्रमका बिच चौदण्डीगढीका मेयर प्रमुख खगेन्द्र राई, उपमेयर रिताकुमारी चौधरी, नगर स्वास्थ्य शाखा प्रमुखको उपस्थितिमा सेभ द चिल्ड्रेनले १८ लाख भन्दा बढी मूल्य बराबरको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेक...













