थारु सिंगिङ स्टारको पहिलो अडिसन शो माघ ११ गते गाईघाटमा
डिएन खोहरीया थारु, उदयपुर । थारु सिंगिङ स्टार २०७६ प्रथम संस्करणको पहिलो अडिसन उदयपुरको गाईघाटमा हुने भएको छ । विवेकशिल थारु युवा समुह,सुनसरी,मोरङ्ग द्धरा आयोजित थारु सिंगिङ स्टार २०७६ प्रथम संस्करणको पहिलो अडिसन यही माघ ११ गते शनिवार गाईघाटको होटल टाउन हलमा हुने भएको छ ।प्रदेश १ अन्तर्गत बसोबास गर्ने थारु गायन प्रतिभा भएका युवाहरुलाई लक्षित गरी सिंगिङ स्टारको आयोजना गरिएको कार्यक्रम संयोजक राजेश ...













