प्रगतिशिल लेखक संघको अध्यक्षमा प्रा.डा. मधुसूदन गिरी
काठमाडौ । प्रगतिशिल लेखक संघको बा¥हौं केन्द्रिय सम्मेलनले प्रा.डा. मधुसूदन गिरीको अध्यक्षतामा ३५ सदस्य कार्य समिति चयन भएको छ । प्रगतिशिल लेखक संघको बा¥हौं केन्द्रिय सम्मेलन चैत्र २५ र २६ गते काठमाडौंमा भएको थियो । उपाध्यक्षमा समीर सिंह र नमुना शर्मा, महासचिवमा डा. देबी दुलाल क्षेत्री, उपमहासचिमा बालमुकुन्द कार्की, सचिबमा गिरीप्रसाद बुढा र दलबहादुर गुरुङ र कोषाध्यक्षमा बाबा बस्नेत सर्वसम्मत चयन भए...