स्ट्याण्डर्ड भिजन एकेडेमीद्वारा १० विद्यार्थीलाई चाँदीको सिक्री प्रदान (फोटो फिचर)
उदयपुर । स्ट्याण्डर्ड भिजन एकेडेमी मोतिगडाले गत वर्षको वार्षिक परीक्षामा उत्कृष्ठ १० विद्यार्थीलाई चाँदीको सिक्रीले पुरस्कृत गरेको छ । विद्यालयले एक कार्यक्रमका विच २०७४ सालको वार्षिक परीक्षामा उत्कृष्ठ नतिजा ल्याउने १० जना विद्यार्थीलाई दुई दुई तोला चाँदीको सिक्री सहित प्रमाण पत्र प्रदान गरेको हो ।
पुरस्कृत हुनेमा निशान राई, अविरल राई, सन्ध्या कार्की, उर्मिला राई, दिपिका थापा, रुजा राउत, विपिन र...













