लिम्चुङबुङ पुग्यो खाद्यन्न
उदयपुर । संकटग्रस्त घोषणा गरिएको उदयपुरको लिम्चुङबुङ गाउँपालिकामा शुक्रबार विहान नेपाली सेनाको हेलिकप्टरले दुई पटक गरी ४ हजार ६ सय ४० किलो खाद्यान्न पुर्याएको छ । बिहिबार नै त्यहाँ खाद्यान्न लैजाने तयारी गरिएपनि खराब मौसमका कारण त्यस ठाउँको खाद्यन्न ताप्ली गाउँपालिका रुपाटार पुर्याएपछि शुक्रबार लिम्चुङबुङ खाद्यन्न पुगेको हो ।
शुक्रबार विहान भरी पानी परेपछि झन अनिश्चित बनेको खाद्यान्न ढुवानीको काम...













