जतिको रिचार्ज त्यति नै रकम बोनस पाइने

जतिको रिचार्ज त्यति नै रकम बोनस पाइने
काठमाडौं । रिचार्ज गरे बराबरको रकम बोनस दिन नेपाल दूरसञ्चार प्राधिकरणले सेवा प्रदायकलाई निर्देशन दिएको छ । नेपाल टेलिकम र एनसेलसहितका टेलिकम सेवा प्रदायकहरुलाई यस्तो निर्देशन दिइएको प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले जानकारी दिए । उनका अनुसार प्रयोगकर्ताले १० रुपैयाँको रिचार्ज गरे १० रुपैयाँ बराबरकै बोनस दिने र १ हजार रुपैयाँ रिचार्ज गरे पनि सोही बराबरको बोनस दिन सेवा प्रदायकलाई निर्देशन दिइएक...

चिनियाँ विमान सहयोग लिएर नेपाल आउँदै

चिनियाँ विमान सहयोग लिएर नेपाल आउँदै
काठमाडौं । विश्वव्यापी महामारीका रूपमा फैलिएको कोरोना भाइरसको संक्रमण नियन्त्रण गर्न चीन सरकारले नेपाल सरकारलाई आवश्यक सामग्री सहयोग गर्ने भएको छ । चीनको ग्वान्जाउबाट सहायता सामग्री बोकेको विमानले काठमाडौं आउने तयारी गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। नेपाल सरकारले आफूसँग कोरोना भाइरससंँ लड्ने पर्याप्त औषधी उपकरण नभएको जानकारी गराएपछि चीन सरकारले उक्त सामग्रीसहितको विमान काठमाडौं पठाउन...

प्रदेश १ मा सार्बजनिक यातायात बन्द, भोलीदेखि विराटनगरमा ‘लकडाउन’

प्रदेश १ मा सार्बजनिक यातायात बन्द, भोलीदेखि विराटनगरमा ‘लकडाउन’
विराटनगर । कोरोना संक्रमणको त्रास बढेपछि विराटनगर महानगरपालिकाले मंगलबारबाट लकडाउन गर्ने निर्णय गरेको छ । भारतको बिहारमा कोरोना संक्रमकणबाट एकजनाको मृत्यु भएपछि विराटनगर महानगरपालिकाले मंगलबार विहानदेखि अनिश्चितकालका लागि लकडाउन गर्ने निर्णय गरेको हो । लकडाउनमा अत्यावश्यक बाहेक अन्य सेवा बन्द हुने विराटनगर महानगरपालिकाका मेयर भीम पराजुलीले जानकारी दिए । कोरोना त्रास फैलिएपछि सोमबार महानगरले छलफल ...

त्रियुगा उद्योग वाणिज्य संघ अन्तर्गतका सम्पूर्ण बजार पसल चैत्र २१ गतेसम्म बन्द रहने

त्रियुगा उद्योग वाणिज्य संघ अन्तर्गतका सम्पूर्ण बजार पसल चैत्र २१ गतेसम्म बन्द रहने
उदयपुर । उदयपुरको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट अन्तर्गतका सम्पूर्ण हाट बजार, उद्योग तथा पसल चैत्र २१ गतेसम्म बन्द निर्देशन गरेको छ । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ । विज्ञप्तीमा अत्यावश्क बस्तुहरु जस्तै माक्स, सेनिटाईजर, खाद्यन्न, औषधि, ग्यास लगायतका पेट्रोलियम पदार्थहरु चैत्र १० गतेबाट चैत्र २१ गतेसम्म दैनिक बेलुका ४ बजेदेखि ७ बजेसम...

कालोबजारी गरे हदैसम्मको कारबाही हुने : मेयर श्रेष्ठ

कालोबजारी गरे हदैसम्मको कारबाही हुने : मेयर श्रेष्ठ
उदयपुर । विश्व स्वास्थ्य संगठनले नेपाल नोवेल कोरोना भाईरस (कोभिड–१९) को उच्च जोखिममा रहेको संकेत दिएसँगै देश भर कालाबजारी मौलाएको छ । देश भर पेट्रोलियम पदार्थ, खाद्यन्न तथा मेडिकल सामग्रीमा कालाबजारी बढेको भन्दै कटारी नगरपालिकाले ग्यास डिलर, पेट्रोल पम्प संचालक तथा उद्योगी व्यवसायीहरुसँग कालोबजारी हुन नदिन शनिबार छलफल गरेको छ । सर्वदलिय छलफलमा कालाबजारी नगर्न अनुरोध गरेको कटारी नगरपालिकाका मेयर ज्...

अनुगमन र कारबाही सुरू भएपछि सबै पेट्रोल पम्प खुले

अनुगमन र कारबाही सुरू भएपछि सबै पेट्रोल पम्प खुले
काठमाडौं । कोरोनो भाइरसको त्रास देखाएर बजारमा व्यापारीको लापरबाही बढेपछि उद्योग वाणिज्य तथा आपूतिमन्त्री लेखराज भट्टले पेट्रोल पम्पको अनुगमन गरेका छन् । बुधबार बिहान मन्त्रीले पम्प अनुगमन गरेपछि दिउँसो पेट्रोल पम्पमा लाइन न्यून देखिएको छ । उपत्यकाका सबै पम्पले पेट्रोलियम पदार्थ बिक्री गरेपछि उपभोक्ता लामो लाइन बस्नु परेन । बुधबार सामान्य लाइन भएको र लामो लाइन हटिसकेको नेपाल आयल निगमले जनाएको छ ।...

डिप्रोक्स लघुवित्त वित्तिय संस्थामा आवद्ध ग्राहक सदस्यलाई बाख्रा पालन तालिम

डिप्रोक्स लघुवित्त वित्तिय संस्थामा आवद्ध ग्राहक सदस्यलाई बाख्रा पालन तालिम
उदयपुर । डिप्रोक्स लघुवित्त वित्तिय संस्था लिमिटेड गाईघाट शाखाद्वारा आयोजित ग्राहक सदस्यलाई बाख्रा पालन सम्बन्धि क्षमता अभिवृद्धि तालिम सम्पन्न भएको छ । सोमबार गाईघाटमा ग्राहक क्षमता अभिवृद्धि कार्यक्रम अन्तर्गत बाख्रा पालन सम्बन्धि एक दिने तालिम सम्पन्न भएको हो ।तालिममा उदयपुरको त्रियुगा नगरपालिका, चौदण्डीगढी नगरपालिका र सप्तरीको सुरुङ्गा नगरपालिका अन्तर्गत केन्द्रमा आवद्ध ५५ जना सदस्यलाई बाख्रा ...

होसियार ! पैसाबाट कोरोना सर्ने सम्भावना बढी, ८४ हजार करोड पैसा नष्ट

होसियार ! पैसाबाट कोरोना सर्ने सम्भावना बढी, ८४ हजार करोड पैसा नष्ट
काठमाडौं । पैसाको माध्यमबाट कोरोना भाइरस सर्ने खतरा देखिएपछि छिमेकी मुलुक चीनमा गत फागुनमा करिब ८४ हजार करोड पैसा नष्ट गरियो । पैसाका माध्यमबाट कोरोना फैलने सम्भावनालाई न्यून गर्न चीन सरकारले केन्द्रीय बैङ्कको सहयोगमा कोरोना प्रभावित क्षेत्रबाट सङ्कलन गरिएका ती पैसा नष्ट गरेको हो । यसअघि गरिएको अध्ययनले पैसाबाट पनि विभिन्न प्रकारका भाइरस सर्ने सम्भावना अधिक भएको पुष्टि गरिसकेको छ । न्युयोर्क युनिभ...

अमेरिकी मोडलमा गाँजा खेती गर्न दिने तयारीमा सरकार

अमेरिकी मोडलमा गाँजा खेती गर्न दिने तयारीमा सरकार
काठमाडौं । संसदमा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएसँगै सरकार त्यसलाई वैधता दिने तयारीमा लागेको छ। निश्चित स्थान र प्रयोजनका लागि अनुगमनसहित कानुन निर्माण गरेर गाँजा खेती गर्न दिन सरकार सकारात्मक रहेको बताइएको छ। अमेरिकी मोडलमा गाँजा खेती गर्न दिने तयारी सरकारको छ। युनाइटेड नेसनल अफिस अन ड्रग एन्ड क्राइम (एनओडिसी) ले गाँजा खेती प्रतिबन्ध खुला गर्ने कि नगर्ने भन्ने विषय...

गाईघाटमा एल जी को रोड शो कार्यक्रम सम्पन्न

गाईघाटमा एल जी को रोड शो कार्यक्रम सम्पन्न
उदयपुर । विगत लामो समयदेखि एल जी का सामानको विशेषताको साथ साथै चलाउने तरिका सिकाउने उद्देश्यले संचालन भई रहेको एलजीको रोड शो कार्यक्रम आइतबार गाईघाट स्थित जगदिश इलेक्ट्रोनिक्समा सम्पन्न भएको थियो ।रोड शो कार्यक्रममा एल जी प्रोडक्टको बारेमा जानकारी गराउनुको साथ साथै वासिङ्ग मेसिनको प्रत्यक्ष डेमो पनि राखिएका सिजी इलेक्ट्रोनिक्सका तर्फबाट कार्यक्रम संयोजक भोगेन्द्र चौधरीले जानकारी दिए । उनका अनुसार ...