त्रियुगा उद्योग वाणिज्य संघ अन्तर्गतका सम्पूर्ण बजार पसल चैत्र २१ गतेसम्म बन्द रहने
उदयपुर । उदयपुरको त्रियुगा उद्योग वाणिज्य संघ गाईघाट अन्तर्गतका सम्पूर्ण हाट बजार, उद्योग तथा पसल चैत्र २१ गतेसम्म बन्द निर्देशन गरेको छ । त्रियुगा उद्योग वाणिज्य संघका अध्यक्ष गजेन्द्र कुमार भगतद्वारा जारी विज्ञप्तीमा उल्लेख छ ।
विज्ञप्तीमा अत्यावश्क बस्तुहरु जस्तै माक्स, सेनिटाईजर, खाद्यन्न, औषधि, ग्यास लगायतका पेट्रोलियम पदार्थहरु चैत्र १० गतेबाट चैत्र २१ गतेसम्म दैनिक बेलुका ४ बजेदेखि ७ बजेसम...













